मुख्य डेस्क, Author at Himal Post - Page 396 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

फेरी बढ्यो सुनको मूल्य

काठमाडौंः शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी

भत्ता दिएको आरोप लागेपछि जापानका एक मन्त्रीले दिए राजीनामा

काठमाडौं । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जापानिज मन्त्री कात्सुयुकी कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेपछी पदबाट राजिनामा दिएका छन् । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी

हेटौँडाको रातोमाटेमा बस दुर्घटना, २१ जना घाइते

मकवानपुर – मकवानपुरमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २१ जना घाइते भएको बताइएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे लच्कामा गाडी दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको

आलम प्रकरणमा १२ वर्षपछि भेटिएका तीन तथ्य

काठमाडौं- बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको अपराधसँग सम्बन्धित तीन तथ्य खुलेका छन्। बम विस्फोटका मुख्य योजनाकार कांग्रेस सांसद आलमले घटना नै नभएको दाबी गरे पनि प्रहरीले गरेको अनुसन्धानक्रममा महत्त्वपूर्ण

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: यस्तो छ उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं- नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने भएको छ। शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको नाम टुंगो लगाउने भएको हो। पार्टी

प्रधानमन्त्रीको उपचार प्रक्रिया नै विवादमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ निवास फर्किए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए ।

संयुक्त राष्ट्रसङ्घ चरम आर्थिक संकटमा

काठमाडौं- संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ। राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ। महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा

रौतहटमा आलमले विस्फोट गराएको प्रमाणित

काठमाडौं- तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम

एउटा म्यासेज जसले महरालाई बर्बाद गरायो

काठमाडौं- पीडितको जाहेरीबाहेक उनलाई निवर्तमान सभामुख कृष्णबहादुर महराले पठाएको ‘एसएमएस’लाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ। घटनाको भोलिपल्ट उनले ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका छन् ।

महरा काण्ड: चस्मा महराकै भएको प्रमाण भेटियो

काठमाडौं- घटनास्थलबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ। महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे। घटनास्थलमा बरामद चस्मा पनि सोही

ग्रान्डीको नवौं तला सिल गरेर ओलीको उपचार, सूचना नचुहाउन ह्विप जारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो। रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो।

तरुणदलका नेता हतियार सहित पक्राउ

नेपालगञ्ज । तरुणदलका नेता हतियारसहित पक्राउ परेका छन्। तरुणदल नगर सभापती रहेका सन्दिपजंग शाह हतियार सहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थीत