मुख्य डेस्क, Author at Himal Post - Page 398 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

संकास्पद रूपमा प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट लुकाइयो

काठमाडौं– बुधबारदेखि ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य जाँचको सबै रिपोर्ट बारे भन्न नमिल्ने भन्दै अस्पतालले उनको स्वास्थ्यबारे लुकाउन खोजेको छ । पत्रकार सम्मेलन गर्दै ग्रान्डी अस्पतालका निर्देशक

यस्तो छ महराविरुद्ध दायर गरिएको मुद्दा

काठमाडौं- निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर गरिएको छ । आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासका आरोपित महराविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको अभियोगपत्र दायर गरेको हो

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । अहिले उनको स्वास्थ्य सामान्य भएको जनाइएको छ । अस्पतालले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । प्रधानमन्त्रीको उपचारको क्रममा

दङ्गा भड्काउन भारतबाट ठूलो समूह कपिलवस्तुमा, एक भारतीय मारीए

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर

प्रधानमन्त्री ओली भेट्न ग्राण्डी पुगे प्रचण्ड

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी ईन्टरनेश्नल अस्पताल पुगेका छन् । आज पनि प्रधानमन्त्री ओलीको डायलाईसिस गरिएको हो । उनको

काँग्रेसको सभापति अब कोइराला परिवारबाटै बन्छ: डा. शेखर

नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै नेपाली काँग्रेसको पार्टी सभापति बन्ने बताएका छन् । विहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

कास्की २ को कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको भागमा

काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो कात्तिक १७ गते लगाउने भएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १७ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। शीर्ष

कालोधन विरुद्ध मोदी: ‘नोटबन्दी’ पछि ‘सुनबन्दी’ गर्दै

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा कालोधन विरुद्धको कारबाही भन्दै नोटबन्दी गरे । दोस्रो कार्यकालमा पनि उनले कालोधन विरुद्धको कारबाही जारी राख्ने तयारी गरेका छन् । भारत सरकारले

सन्दीप लामिछानेको नयाँ किर्तिमान

एजेन्सी- नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा सबैभन्दा बढी देशमा क्रिकेट खेल्ने खेलाडीको लिस्टमा किर्तिमान बनाएका छन् । क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षणअनुसार सन्दीप बढी देशको

‘भीआईपी जुवाडे’ लाई अझै हिरासतमै राख्न अनुमति

काठमाडौँ । महाराजगन्जको एक घरबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई थप २ दिन हिरासतमा

धनगढीका मेयर नृप बहादुरका छोरा पक्राउ

धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडका छोरालाई प्रहरीले पक्राउ गरेको छ। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मेयरका २० वर्षे छोरा निखिले वडले धनगढी–५ बस्ने

कपिलवस्तुमा गोली चल्यो, एक जनाको मृत्यु, प्रहरी समेत घाइते

कपिलवस्तु : मूर्ति बिसर्जन गर्ने विषयमा दुई समूहबीचको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ । झडपलाई नियन्‍त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाएको