मुख्य डेस्क, Author at Himal Post - Page 38 of 573 Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

मुख्य डेस्क

प्रधानमन्त्री ‘प्रचण्ड’ किन गए चिडियाखाना ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा

सभामुखमाथि खनिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यव्यवस्था परामर्श समितिमा सहमति भए भन्दा बाहिर गएर सभामुखले बैठकको मिति तोक्ने गरकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सभामुखको अधिकारलाई खुम्चाएर सांसदहरुले कार्यव्यस्था परामर्श

गुल्मी पुगेर ओलीले भने- प्रदीप ज्ञवालीलाई हराउनु गुल्मेली जनताको भुल हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदीपकुमार ज्ञवाली हार्नुको मुख्य कारण गुल्मेली जनताको भुल भएको बताएका छन् । गुल्मेली जनताबाट भुल हुँदा प्रदीपले हार्नुपरेको उनको तर्क थियो

बानरहरूलाई सँगै लिएर जान खोजेको थिएँ, ‘बानरको हातमा नरिवल’ बनाए- केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग बहुमत नभएपछि बानरहरूलाई सँगै लिएर जान खोजे पनि आफू असफल भएको बताएका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई

मिटरब्याज पीडितलाई बालेन शाहको साथ्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडिलाई आफ्नो साथ् रहेको बताएका छन् । उनले मिटर ब्याज पिडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा

पूर्णबहादुर खड्काद्वारा मन्त्री बन्न अस्विकार

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने भन्ने पुरानै वचनमा कायम रहेको प्रतिक्रिया दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७

टिकटकका सीईओको बयान- प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच छ

काठमाडौं । टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् । अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी सीईओ

एकैदिन १६ जना कोरोना संक्रमित भेटिए

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार

सन्दीप लामिछानेविरुद्ध मुद्दामा अन्तिम सुनुवाइ भोलि, के आउला फैसला ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबार पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। यसअघि शुक्रबार जाहेरवाला

अल्पमतमा परेका लुम्बिनीका मुख्यमन्त्री गिरीले भने- मैले राजीनामा दिन्न

आफ्नो समर्थनमा रहेका २५ सांसदहरुले आफ्नो साथ छोडेपछि अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजीनामा नदिने निर्णय लिएका छन्। कानुनी बाटोबाट अघि बढ्ने उनको निष्कर्ष छ। अल्पमतमा परेको भनेर

केपी ओली भन्छन्- जसले मदिरा पिउँछ त्यो एमाले होइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कार्यकर्ता भेटघाट

अब अरु सबै एकातिर एमाले अर्कोतिर भए पनि बहुमत ल्याउँछ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन्। एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले सबैले घेराबन्दी गरेको तर्क उनले गरे। आइतबार एमालेले अर्घाखाँचीमा आयोजना गरेको