मुख्य डेस्क, Author at Himal Post - Page 364 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

मन्त्रिमण्डल पूनर्गठनबारे गगन थापाको कडा टिप्पणी

काठमाण्डौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले मन्त्रिमण्डल पूनर्गठनबारे प्रधानमन्त्री ओलीलाई कडा सुझाव दिएका छन् । नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने भनेर लामो

खसी माग्ने डीएसपीलाई कारबाही: एक तह घटुवा हुनसक्ने

बाँके– तरूण दलका नेतासँग खसी माग्ने बाँकेका डीएसपी हेमबहादुर शाहीलाई विभागीय कारबाही हुने भएको छ । तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरित खसी मागेको आरोप पुष्टि भएपछि

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने: भविष्यमा फेरी सँगै काम गरौँला

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषद् बैठकलाई भिन्दै शैलीले सम्बोधन गरेका छन् । उनले बुधबार मन्त्रीहरू परिवर्तन गर्ने छनक दिँदै उनीहरूप्रति आभार प्रकट गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्

मन्त्री विष्टको निरन्तर प्रयासले सामाजिक सुरक्षा कार्यक्रम सफल बन्दै

मन्त्री विष्टको शुरुआती दिनदेखिको प्रयत्नले सार्थक रुप लिँदैछ । आमश्रमिकले सुखद् परिणामको अनुभूति गर्न थालेका छन् । त्यस्तै रोजगारदाता पनि श्रमिकको सामाजिक सुरक्षाको सम्पूर्ण दायित्व सरकारले लिएकामा हर्षित छन् ।

छतबाट खसेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको तेस्रो तलाबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको हो । मृत्यु हुनेमा दार्चुलाको

बोस्टनमा म्हः पुजा, नेपाल सम्बत ११४० कार्यक्रम (फोटो फिचर)

सुरेन्द्र नापित/बोस्टन नेवाः अर्गनाईजेशन अफ अमेरिका, न्यु ईङ्गलैण्ड च्याप्टर बोष्टनद्धारा अक्टोबर २९, २०१९ मंगलबारका दिन म्यासाच्युसेट्स राज्यको बर्लिङ्गटन सहरमा नेपाल सम्वत ११४० को उपलक्ष्यमा आयोजित म्हः पुजा कार्यक्रम धुमधामसंग सम्पन्न

दिपकराजले गरे पूर्वराजाको तारिफ: ‘सबै कुरा गुमाउँदा पनि यो मुस्कान ?’

काठमाडौँ । कालाकार तथा निर्माता दिपकराज गिरीले पुर्वराजा ज्ञानेन्द्र शाह क्लवमा रमाएको बारे टिप्पणी गरेका छन् । शनिबार ठमेलको एलओडीमा परिवारसहित रमाएका पुर्वराजाको सर्वत्र चर्चा भैरहेका बेला उनले प्रशंसा गरेका

आमाछोरीका कृति एउटै मञ्चबाट विमोचन

काठमाडौँ । ओरियन्टल पव्लिकेशनको आयोजनामा सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तक एक कार्यक्रमवीच राजधानीमा विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ

शाहरुखकी छोरी डेब्यु फिल्मबाटै चर्चाको शिखरमा

एजेन्सी- शाहरुख र गौरी खानकी छोरी सुहाना खानले हालै एउटा सर्ट फिल्ममा अभिनय गरिन्। उक्त सर्ट फिल्ममा सुहानाको भूमिकालाई निकै रुचाइयो। सुहाना डेब्यु फिल्मबाटै चर्चाको शिखरमा छिन्। कतिपयले उनका पिता

मन्त्रिमण्डल पुनर्गठन: प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम मुछिएको भन्दै नीजि सचिवालयले खण्डन गरेको छ । बारम्बार प्रचण्डको नाम मुछिएको भन्दै जारी विज्ञप्तिमा भ्रामक

प्रकाश दाहालको दोस्रो स्मृति दिवस, खुमलटारमा दिप प्रज्वलनको तयारी

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा दिप प्रज्वलनको तयारी गरिएको छ । तत्कालिन समयमा युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिब रहेका

बाल बिबाह तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि जुटे किशोरी

विशाल पाण्डेय/ सुखड,कैलाली कैलालीको घोडाघोडी नगरपालिकामा ओरेक नेपालको सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मुल्यांकन तथा अनुगमन गरिएको छ । घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाको संयोजकत्वमा सोमबार घोडाघोडी नगरपालिकामा भएका