मुख्य डेस्क, Author at Himal Post - Page 366 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

प्रधानमन्त्रीको मृगौला फेर्न कति खर्च लाग्छ र कसले दिँदैछ मृगौला ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला पुनः प्रत्यारोपण गर्न अमेरिका जाने भएका छन् । उनले अहिले चलिरहेको हेमोडायलासिस नगरेर पुनः मिर्गाैला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका हुन्। प्रधानमन्त्रीकी निजि चिकित्सक अमेरिका

गरिमा धान पीडित किसानलाई यथाशीघ्र राहत दिन माग

विशाल पाण्डेय / सुखड,कैलाली ।घोडाघोडी नगर स्तरीय खाद्य अधिकार संजालले घोडाघोडी नगरपालिका भित्र गरिमा जातका धान लगाएका कृषकहरुलाई यथाशीघ्र राहत उपलब्ध गराउन माग गरेको छ । आईतबार एक विज्ञप्ती जारी

नेपाल-भारत नाका बन्द गरिने

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको

कमल थापाले पूर्वराजाको भिडियो राख्दै भने ‘खोजेको राजा यस्तै हो’

काठमाडौं- अहिले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी शाह नाचेको, क्लवमा रमाएको भिडियो भाइरल भएको छ । अधिकांशले शाहको यस्तो शैलीको तारीफ गरेका छन् । पूर्वराजा शाहले डान्स गरेको

वीरगञ्जमा गोली हानाहान

वीरगञ्ज । पर्सामा गोली चलेको छ । काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको बताइएको छ । सवडिभिजन वन कार्यालय अन्तर्गत राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर

मन्त्रिपरिषद् पुनर्गठनबारे पछिल्लो अपडेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सम्भवतः सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार निकट स्रोतको भनाइ छ । कुन–कुन मन्त्रीलाई

आलमको कालो साम्राज्य, हिटलरका जस्तै कहानी

काठमाडौं- चन्द्रनिगाहपुर सडक खण्डको बमनहरबाट झन्डै ७ किलोमिटर पश्चिम गएपछि राजपुर फरदहवा गाउँ आउँछ । बाक्लो बस्ती र साँघुरो सडक रहेको त्यही गाउँका नेता हुन् मोहम्मद आफताब आलम । १२

विष्णु रिमाल थप शक्तिशाली, शंकर पोखरेललाई काठमाडौँ तान्ने चर्चा

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ल्याउने चर्चा थियो। मन्त्रिपरिषद् समेत फेरवदल हुँदा परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सोचमा प्रधानमन्त्री थिए। विष्णु रिमाललाई हटाएर

पूर्वराजाले नाच्दा नाच्दै कोट फुकाले, हिमानी पनि झुमिन

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा गरेका छन्।  शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती

महरा काण्ड: कहिले हुन्छ सुनुवाई ?

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ। महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भइसकेको छ। कानुनअनुसार

भारतीय प्रहरीको ज्यादती: सन्दकपुर डाँडामा जान प्रतिबन्ध

इलाम । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर(३ हजार ६ सय ३६ मिटर उचाइ)को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ । एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न

एकैपटक २७ सय नेपाली सेनालाई कारबाही

काठमाडौं- सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ। नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले