
काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनमा असन्तुष्टि देखाउंदै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरेसँगै समाजबादी पार्टी असन्तुष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले राष्ट्रपतिको गतिविधिबारे टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार नभएको बताउँदै विद्यादेवी भण्डारीलाई राष्ट्र प्रमुख कि नेकपाको

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको नाम चर्चामा छ । अन्य मन्त्रीसँगै उनलाई समेत हटाउने हल्लाले वैदेशिक रोजगारसँग सम्बन्धित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेको मन्त्रिपरिषद हेरफेरमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माले इन्ट्री गर्ने सम्भावना छ । अहिलेसम्म परिवर्तन गर्ने र हटाउने मन्त्रीहरूको नाम गोप्य राखीए पनि स्रोतले

काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना अध्यक्षहरूको नयाँ कार्य विभाजन गरेको जनाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। नयाँ निर्णय अनुसार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको पुनर्गठन अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले बुधबारै साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण बुधबार

कैलाली । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ । गोदावरी नगरपालिका -२ अत्तरियामा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकल नेतृत्व गर्ने सहमति गरेको छ । बैठक जारी रहेकै बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङका सेक्रेटरीसहित तीनजना सत्तारुढ नेकपामा प्रवेश गरेका छन्। ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गर्नेमा जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य

काठमाडौं- बालुवाटारको प्रधानमन्त्रीको मुख्य निवास बुधबारदेखि भत्काइने भएको छ। नयाँ भवन बनाउनको लागि भत्काउने काम सुरु गरिएको हो । अहिले प्रधानमन्त्री निवासको मुख्य भवनमा मन्त्रिपरिषद्को पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को

काठमाडौं । सरकारले टुटल र पठाओलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । यातायात व्यस्था विभागले सुचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएपछि यस्तो