मुख्य डेस्क, Author at Himal Post - Page 360 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

हिमानी शाह: सम्बन्ध गोप्य, ओँठमा मुस्कान

काठमाडौं- जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन्। एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान

विदेशमा पनि चलचित्र ‘शुभलभ’

काठमाडौं । सन्तोषबाबु लोहनी निर्देशित चलचित्र ‘शुभलभ’ अब विदेशमा पनि प्रदर्शन हुने भएको छ । गत वर्ष चैत १५ गतेदेखि नेपाली हलमा प्रदर्शन भएको चलचित्र ‘शुभलभ’ अब युरोपका विभिन्न देशमा

प्रधानमन्त्रीकै जिल्लामा भारतको दादागिरी: सीमा स्तम्भ नै सारियो

काठमाडौं- भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमि अतिक्रमण गरी सीमा क्षेत्रको दशगजा मिचेर सीमा स्तम्भ नेपालतिर सारेपछि अहिले नेपाली नागरिकको धनी पूर्जामा भएको जग्गासमेत भारतमा पुगेको छ । यसरी

नेपालीलाई थाइल्यान्डले पनि भिसा नदिने

काठमाडौं- पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ। भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाँ मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको

पहिलो पटक निजामती सेवामा आठ आधारभूत सिद्धान्त

काठमाडौं- निजामती सेवाको सञ्चालनमा पहिलोपटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था

बैठकमा प्रधानमन्त्रीको ‘डन’ पारा: यतिसम्म गर्छन ओली

काठमाडौं- दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर, सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् । तत्कालीन मन्त्रीहरू गोकर्ण विष्ट,

पार्टीका गुण्डा नाइके अर्थात् ‘डनहरू’: यसरी हुन्छ संरक्षण

काठमाडौं विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन्। राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू

प्रधानमन्त्रीमाथि नै भ्रष्टाचारको गम्भीर आरोप

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो ।

हाम्रो दर्शन खोइ ?

-डा. गोविन्दशरण उपाध्याय १. विश्वदर्शनशास्त्र दिवस सन् २०१९ । विशेष गरेर मजस्तो दर्शनशास्त्र पढाएर/पढेर जीवन यापन गर्ने व्यक्तिको लागि पर्व नै हो । विश्वभरी दर्शनशास्त्रसँग सरोकार राख्नेहरूले आ-आफ्नो तवरले दर्शनशास्त्र

यी दुई नक्साबारे १३ सवाल र तथ्य

-गोविन्द शरण उपाध्याय १. यहाँ देखाइएको नेपालको पहिलो नक्सा नापी-विभागले बनाएको हो । आजभन्दा ४० वर्ष अगाडी मैले प्राथमिक तहमा पढ्दा किताबहरूमा यस्तै नक्सा थिए र अहिलेका किताबहरूमा पनि ठ्याक्कै

सन्दीपको कमाल: एकै ओभरमा दुई विकेट

काठमाडौँ – यूएईमा जारी टी-टेन लिग क्रिकेटअन्तर्गत आफ्नो टोलीको चौथो खेलमा सन्दीप लामिछानेले दुई विकेट लिएका छन्। सन्दीप आबद्ध कर्नाटका टस्कर्सले अहिले क्वालान्डर्ससँग खेलिरहेको छ। सन्दीपले दुई ओभरमा ३० रन

अन्यायमा पर्छु भन्ने लागेकै थियो: गोकर्ण विष्ट

काठमाडौं- निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिएपनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा बिहीबार आयोजित