
कास्की- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको खुलासा गरेका छन्। कास्कीमा चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भारतले हालै

काठमाण्डौ – भारतीय टेस्ट टिमबाट विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आउट भएका छन् । महेन्द्रसिंह धोनीको विकल्पमा टिममा राखिएका पन्तले आशातित प्रदर्शन गर्न नसकेपछि बंगलादेशविरुद्धको टेस्ट सिरिजबाट रिलिज गरिएको हो ।

काठमाडौं- तुलसीपुर उपमहानगरपलिकामा फुटपाथमा तरकारी र फलफूलको व्यापार गर्न नपाइने भएको छ। बजारलाई व्यवस्थित गर्ने उद्धेश्यले नयाँ निर्मित सब्जीमण्डीमा गाउँघरबाट तरकारी बेच्न आउने किसानलाई समेत नि:शुल्क रूपमा ठाउँको व्यवस्था गरिएकाले

काठमाडौं । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने

एजेन्सी- मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता बामदेव गौतमले ‘जनताको जनवाद’ आफ्नो असहमति रहेको बताएका छन्। आफ्नो पार्टीले दस्तावेजमार्फत अघि सारेको ‘जनताको जनवाद’ विरुद्ध निरन्तर आवाज उठाउने उनले

काठमाडौं- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई राजिनामा दिन तीन दिनको अल्टिमेटम दिइएको छ । स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खरेललाई राजीनामा दिन अल्टिमेटम

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको तयारी गरिरहेको बुझिएको छ । विगतमा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा

बीबीसी- गुगलले आफ्नो नयाँ एन्ड्रोइड फोनमा सुरक्षा खतराजस्ता समस्या देखाउनेलाई १५ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। गुगलले पिक्सल स्मार्टफोनहरुमा टाइटन एम सक्युरिटी चिप्स लगाएको छ। आफ्नो फोन

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्। उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो

काठमाडौं- नेपाली समाज कतातिर जाँदै छ? किन आम मानिसमा निराशा बढ्दै गएको छ? समाजकाम प्रगतिका बाधकहरू के हुन्? करिब ४ दशकदेखि नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधाका विशिष्ट परिचय बनाएका