
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पुन: अस्पताल पुगेका छन् । उनलाई डायलासिसका लागि आइतबार ग्राण्डी अस्पतालमा लागिएको छ । अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो

कञ्चनपुर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल धनगढी पुगेर काठमाडौं फिर्ता भएका छन्। बिहीबार धनगढी पुगेका प्रहरी महानिरीक्षक खनाल फिर्ता भएका हुन्। उनी फर्किएलगत्तै को-कोसँग भेटे, के-के कुरा गरे भन्ने अड्कलबाजी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य बामदेव गौतमले आगामी पाँच वर्षभित्र नेपाल चीनको अहिलेको अवस्थामा पुग्ने दावी गरेका छन् । आइतबार ‘विश्व व्यवस्था र चीन :

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोमा जहाज दुर्घटना भएको छ । १७ जना यात्रु बोकेको जहाज गोमा सहरमा दुर्घटना भएको हो । प्रान्तीय सरकारका अनुसार दुर्घटनामा केहीको ज्यान गएको छ । तर

काठमाडौं । नायिका करिश्मा मानन्धर पुतली रुपमा सार्जनिक भएकी छन् । करिश्मा पुतली पोशाकमा छिन । जसमा उनी निकै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा सक्रिय करिश्मा सदाबहार नायिका हुन्

काठमाडौं । भारतले नेपालको भुमि समेटेर नयाँ नक्सा जारी गरेपछि देशभर जनस्तरमा बिरोध भैरहेको छ । नेपालको लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि सुरु भएको विरोध अझै मथ्थर भएको

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले चुनाव आएकाले मनपरी बोल्दै हिंडेको आरोप लगाएका छन् । देउवाले लगाएको आरोप खण्डन गर्दै बास्कोटाले चुनावी मसाला

काठमाडौं- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छीमा जन्तीबस दुर्घटना भएको छ । गल्छी गाउँपालिका वडा नं. ६ बैरेनीबजारमा आइतबार बिहान दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य
काठमाडौं- नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ७२ वर्षीय प्रभु जोशी रहेको प्रहरीले जनाएको छ। संघीय संसद भवनको १ नम्बर गेट

काठमाडौँ । भर्खरै भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटेपछि देशभर जनस्तरबाट बिरोध भैरहेको छ। तर, भारतसँगको सिमा विवाद समाधान गर्न छाडेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा गएका छन्

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट १० पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी
अष्ट्रेलिया: श्रीमान श्रीमतीको झगडा हुँदा अस्ट्रेलियामा श्रीमानको मृत्यु भएको छ। बुटवलका सन्तोष गौतमको मृत्यु भएको जनाइएको छ । सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो।