मुख्य डेस्क, Author at Himal Post - Page 357 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

सिमा विवाद छाडेर प्रदीप ज्ञवाली विदेश सयर, नियत के ?

काठमाडौँ । भर्खरै भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटेपछि देशभर जनस्तरबाट बिरोध भैरहेको छ। तर, भारतसँगको सिमा विवाद समाधान गर्न छाडेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा गएका छन्

पशुपति शर्मा सहित १० पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट १० पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी

अस्ट्रेलियामा बुटवलका गौतमको श्रीमतीले गरिन हत्या

अष्ट्रेलिया: श्रीमान श्रीमतीको झगडा हुँदा अस्ट्रेलियामा श्रीमानको मृत्यु भएको छ। बुटवलका सन्तोष गौतमको मृत्यु भएको जनाइएको छ । सिड्नीको ग्रान्भिलमा श्रीमान श्रीमातीको घर झगडामा कुटाकुट हुँदा श्रीमानको ज्यान गएको हो।

फेसबुकको नेपाली अर्थ थाहा छ ?

काठमाडौं- के तपाईंलाई फेसबुकको नेपाली शब्द अर्थ थाहा छ? अनि के यो शब्दलाई नेपाली शब्दकोषमा खोजेर पाउनुहुन्छ त? अहँ पाउनु हुन्न। तर, अब चिन्ता नलिनुस्, नेपाल प्रज्ञा प्रतिष्ठानले यस्तै नयाँ–नयाँ

विराट कोहलीले बनाए नयाँ किर्तिमान

एजेन्सी । विराट कोहलीले कप्तानको रुपमा रिकी पोन्टिङले बनाएको ४१ अन्तर्राष्ट्रिय शतकको किर्तिमान बराबरी गरेका छन् । अस्ट्रेलियाका पूर्व कप्तान पोन्टिङले करिब एक दशकमा ३२४ खेलको ३७६ इनिङबाट सो किर्तिमान

राष्ट्रपति विद्या भण्डारी ‘प्राइभेट लिमिटेड’

काठमाडौं- ‘अखिल नेपाल महिला संघ (अनेमसंघ) विद्याथी भण्डारी प्राइभेट लिमिटेड हो?’ ७ वर्षपहिले पोखरा सम्मेलनमा यही प्रश्न उठाएकी थिइन्, तत्कालीन एमाले नेतृ उर्मिला अर्यालले। संघकी तत्कालीन अध्यक्ष भण्डारीको निरंकुश शैलीबाट

प्रहरीप्रति जनताको विस्वास फर्काउने एसपी भुपेन्द्र खत्री

काठमाडौं- मोहम्मद अफ्ताव आलमको १२ वर्ष पुरानो मुद्दाको अनुसन्धान एउटा टुंगोमा पुर्याएर रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जनमानसमा प्रहरीको साख उठाएका छन्। खत्रीसामु अब जिल्लाका अन्य जघन्य अपराध अनुसन्धान

जागिरको अन्तर्वार्तामा बोलाएर बलात्कार

काठमाडौं । कन्सल्टेन्सीमा जागिर लगाइदिने भनेर अन्तर्वार्तामा बोलाई जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुष र सो घटनामा मिलेमतो रहेका दुई महिला राजधानीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा रोहितप्रसाद ढुंगाना, निर्मला

विप्लव पुत्र प्रकाशको कोठामा भेटियो गोली भरिएको पेस्तोल

काठमाडौं । चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले गोलीसहित पेस्तोल बरामद गरेको जनाएको छ । प्रदेश ३ का मध्यप्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले मेडिन यूएसए लेखिएको गोली भरिएको पेस्तोल र म्यागजिन

विप्लवका छ वर्ष

काठमाडौं- नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ तर यो व्यवस्था पनि वैज्ञानिक नभएको भन्दै यसविरुद्ध एउटा कम्युनिस्ट पार्टी हिंसात्मक संघर्षमा जोड दिइरहेको छ । त्यो पार्टी हो– नेत्रविक्रम चन्द

समाजवादी पार्टी सरकारसँग वार्तामा बस्ने

काठमाडौं- सत्ता साझेदार दल समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग गम्भीर असहमति व्यक्त गरेको छ । शनिवार बसेको पार्टी पदाधिकारी बैठकले सत्ता साझेदारसँग परामर्श नै नगरी मन्त्रिपरिषद्

बानेश्वरको बाटोमै क्षतविछ्यत भएको शव भेटियो

काठमाडौं । नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ