मुख्य डेस्क, Author at Himal Post - Page 354 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

सन्दीप लामिछानेले पनि साग नखेल्ने

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । साग गेम मंसिर १५ देखि नेपालमा हुँदैछ । सन्दीपको आँखाको शल्यक्रिया गरेका कारण

जनताको उपचार अब राज्यले गर्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाउने बताएका छन । उनले भने,

पूर्वराजदूत रंजित रे भन्छन: चीनको कारण नेपाल–भारत सम्बन्धमा सङ्कट

एजेन्सी – लामो समयदेखि नेपालको विकास निर्माणमा सहभागी रहदै आएको चीनको नेपालमा प्रभाव पछिल्लो समयमा बढ्दै गएको अमेरिकाले पनि स्वीकार गरिसकेको छ । भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको समयमा चीनले

नेपालको नक्साबाट यसरी हटाइयो लिम्पियाधुरा

बीबीसी- कालापानी विवाद चर्किएका बेला आइतवार नेपालको फरक नक्सा सार्वजनिक गरेको ‘सीमा बचाउ अभियान’ले त्यो सरकारलाई बुझाउन प्रधानमन्त्रीसँग समय मागेको जनाएको छ। नागरिक स्तरमा गठित उक्त अभियानको नक्सा उपसमितिले बनाएको

उपेन्द्र यादवले भने: प्रधानमन्त्रीले धेरै मायाँ गर्नुभएको छ सरकार किन छाड्ने ?

काठमाडौं – उपप्रधान, कानुन तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले आफ्नो नयाँ मन्त्रालयको कार्यभार सम्हालेका छन् । सोमबारबाट कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रीमण्डल हेरफेरको विषयमा बोल्दै प्रधानमन्त्रीले मायाँ गरेर आफूलाई कानुन

मौसम एकाएक बदली: हिमपात पर्नसक्ने

काठमाडौं । मौसममा एकाएक बदली भएको छ । केहीबेर अघिबाट बदली भएको मौसमको कारण हिमपात पर्ने सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको

काङ्ग्रेसको प्रश्न: विप्लव समूह र ओली समूहमा के फरक छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् । “केपी ओली प्रधानमन्त्री बन्नुभएको यो अवधिमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा

सुवास नेम्वाङलाई सभामुख बनाउने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ। महरा सत्तारुढ दलबाट सभामुख थिए।

यातायात व्यवस्था कार्यालय: जहाँ फेल भएपनि पाइन्छ लाइसेन्स

काठमाडौं- ट्रायलमा फेल भएका परीक्षार्थीलाई सवारीचालक अनुमति जारी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा काम गरेका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

श्रमिक र म्यानपावरबीच भेटै नहुने गोकर्णको यस्तो थियो तयारी, अब कार्यान्वयनमा

काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच महिनादेखि तयारी गरेको सेवा सुरु हुने भएको छ । श्रमिकले म्यानपावर संचालक र कम्पनीलाई भेट्नै नपर्नेगरी काम लिने वातावरण

मेडिकल कलेज सञ्चालकलाई ‘ठगी मुद्दा’

काठमाडौं- सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजका सञ्चालकहरूलाई ‘ठगी मुद्दा’अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर कलेज सञ्चालकहरूलाई जिल्ला

महासेठ २० महिना मन्त्री हुँदा कसरी जोडे थप सवा अर्ब सम्पत्ति ?

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहँदा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले सवा अर्व रुपैयाँ आम्दानी गरेका छन्। भ्रष्ट छवि बनाएका महासेठले विभिन्न आयोजनाबाट कमिशन लिएर २० महिनामा सवा