
काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र आइतबारदेखि

एजेन्सी । वैवाहिक सम्बन्ध ठिक राख्नको लागि दुवै पक्षको उत्तिकै भुमिका रहन्छ । जब अति नै मनमुटाव आउँछ । तब समाधान भनेको दुवै विचको सम्बन्ध बिच्छेद नै हो । पति

धनुषा । धनुषामा शक्तिशाली बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका — ५ महेन्द्रनगर बजारको कुसाई टोल स्थित एक औषधि व्यवसायीको घरमा

काठमाडौं- सरकारले यसै वर्ष बढाएको तलबमान अनुसार नायब सुब्बाको तलब २८ हजार २ सय छ। अचाक्ली महँगीमा यही तलबले गुजारा चलाएर थोरै पनि बचत निकाल्नु आम सुब्बाका लागि सपना मात्रै

भक्तपुर । भक्तपुरमा कलेज बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज खान आएको बा ५ ख ४२८६ नम्बरको बस सडकमा पल्टिँएर

काठमाडौं । उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिध र उच्चपदस्थले ने सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहित राजनीतिक दस्तावेज तयारीमा जुटेका छन्। पहिलोपटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्ताबजे पेस गर्ने

काठमाडौं- राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ । राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले आगामी माघ ९ मा

साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ। साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न

काठमाडौं : उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। १४ औं महाधिवेशनको

एजेन्सी- भारतमा एक जना ५५ वर्षीय व्यक्तिको प्याज किन्न लाइनमा बसेको बेलामा मृत्यु भएको छ । घटना गएको सोमबारको हो । उनी आन्ध्रप्रदेशको स्थानीय गुडीभाडा रितु बजारमा प्याज किन्न लाइनमा