मुख्य डेस्क, Author at Himal Post - Page 343 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

धनुषा विस्फोटको रहस्य: ६४ लाखको हिसाब भेटियो

काठमाडौं- धनुषामा प्रहरी इन्सपेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राति

ठगेरै अर्बपति: हिरासतमा बस्नै नपर्ने

काठमाडौं : दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ। मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले

कृषिमा ६० अर्ब अनुदान, ३५ प्रतिशत कर्मचारीलाई कमिसन

काठमाडौं- सरकारले ६ वर्षमा कृषि अनुदानमा मात्रै ६० अर्ब रुपैयाँ खर्च गरेको छ । तर, त्यसले कृषि उत्पादन वृद्धिमा भने अपेक्षित योगदान गरेको छैन, उत्पादन भने मौसमकै भरमा छ । आव ०७०–७१

प्रचण्डको प्रतिवेदनले नेकपाभित्र तरङ्ग

काठमाडौं : पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक

घुम्तीमा नमोडिएपछि चालकले स्टेरिङ छाडेर भागे: १५ को मृत्यु, १९ घाइते (नामसहित)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्वाँरास्थित ६ किलो मोडमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १९ यात्रु घाइते भएका छन् । दोलखाको कालिञ्चोक दर्शन गरेर बा.४ ख ४४६८ नम्बरको बसमा

मधेशमा टाइम बम आतंक

धनुषा- मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ । बिस्फोटमा मान्छेको मृत्यु भएको छ । अपराधीले

लुटको राज्य: अधिकृतको कमाई साढे १० करोड

काठमाडौं- लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? १ करोड, डेढ करोड वा २ करोड? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा

काङ्ग्रेस विवाद: देउवाको दाउ र पौडेलको भाउ

काठमाडौँ- नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले

एनसेलको अर्को काण्ड: अर्बौं रकममा कर छुट

काठमाडौँ- गत आर्थिक वर्षमा शून्य प्रायः रहेको दूरसञ्चार सेवा प्रदायक एनसेलको कर छुट खरिदबापतको रकम अप्रत्याशित रूपमा बढेको पाइएको छ । मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने वस्तु तथा सेवा खरिदबापत

भारतको नागरिकता विधेयकमा तसलीमाको फरक मत

बीबीसी- बंगलादेशकी निर्वासित लेखिका तसलीमा नसरीनले भारतमा बनाइएको नागरिकता संशोधन कानुन छिमेकी देशमा अत्याचार गरिएकाहरुका लागि राम्रो भएको बताएकी छन् । उनले गैर मुश्लिम बाहेक कानुनमा नास्तिक, उदारवादी, धर्मनिरपेक्ष र

यसरी लोप हुँदैछन ऐतिहासिक ढुङ्गेधारा: कसले गर्ला संरक्षण ?

काठमाडौं । स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुङ्गेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे

भारतले ७१ ठाउँमा सीमा मिचेको प्रमाणित: सरकारले निर्देशन नै दिएन

काठमाण्डाै – सीमा बचाउ अभियानले सुगौली सन्धीअनुसारको नेपालको नक्सा नापी विभागलाई बुझाएको छ । अतिक्रमित नेपाली भूभागसहित समेटेर तत्काल नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै अभियानले विभागलाई नक्सा बुझाएको