मुख्य डेस्क, Author at Himal Post - Page 344 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको मृत्यु

काठमाडौं- चर्चित निर्माता, कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । अस्पताल लैजाँदै गर्दा अकस्मात मृत्यु भएको जनाइएको छ। आइतबार राती उनको निधन भएको हो ।

विप्लवका कार्यकर्ताले विद्यालयका प्रधानाध्यापक चौधरीलाई दले कालोमोसो

विशाल पाण्डेय / सुखड,कैलाली । विद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै कैलालीको एक प्रधानाध्यापक लाई कालोमसो दलिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा आर्थिक अनियमिता गरेको

पुस १५ को अवसरमा हाफ म्याराथन प्रतियोगिता

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले दोस्रो जैविक धार्मिक पर्यटकीय मार्ग हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस १५ गते पुसे पन्ध्रको अवसर पारेर भीमदत्तले हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न

नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डामा छलफल गरिने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका लागि पाँच एजेण्डाहरू तय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक

बम ठानेर डिस्पोज गर्दा चरेस भेटिएपछि..

बर्दिया । ठाकुरबाबा नगरपालिका –२ सिंहवाहिनीका एक स्थानीयले शनिबार विहान आफ्नो घरअगाडि बेवारिसे झोलासहित शंकास्पद बस्तु देखे । राजमार्गछेउमै कालो झोलामा डल्लोजस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए । केहीबेरमै

सिन्धुपाल्चोक बस दुर्घटना : १४ जनाएको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना भएको थियो ।

माछा मार्न थापिएको जालमा बालिकाको शव भेटियो

राजविराज । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ । तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको

घोडाघोडी क्लबका गोल किप्पर भट्टराई बीबीसी क्लबमा

विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी क्लबका गोल किप्पर जीवन भट्टराई ब्रिगेड ब्वाइज क्लब (बिबिसी) मा अनुबन्धित भएका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानी रहेको

दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु

दार्चुला । दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको छ भने चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। स्वास्थ्य कार्यालय

बालबालिकासंग विपद् जोखिम न्युनिकरण सम्बन्धि गोष्ठी

भजनी ,कैलाली । कैलालीको भजनीमा बालबालिका र युवाहरुसंग विपद् जोखिम न्युनिकरण तथा जलवायु परिवर्तनको प्रभाव र असर बिषयक १ दिने परामर्श गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा विभिन्न समूह बनाई

कावासोतीमा बस दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा नेपाली सेना सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस