मुख्य डेस्क, Author at Himal Post - Page 293 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

‘श्रीलंकामा जस्तै शासक लखेट्ने दिन नेपालमा पनि छिट्टै आउँछ’

काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदसय सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै जनताको जनआन्दोलनको आँधीवेहेरी एक दिन फेरि उठ्ने वताएका छन् । जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न

घानाबाट फैलियो अर्को नयाँ भाइरस: निकै खतरनाक भएको पुष्टि

काठमाडौं- पश्चिम अफ्रिकी देश घानाले आधिकारिक रूपमा मारबर्ग भाइरसको संक्रमण फैलिएको पुष्टि गरेको छ । यस महिनाको शुरुमा देखा परेको इबोला जस्तै अत्यधिक संक्रामक मारबर्ग भाइरसको संक्रमण दुई जनाको मृत्युसमेत

श्रीमान्–श्रीमती मिलेर यसरी चलाए ‘हनि ट्रयाप’को धन्दा

काठमाडौं- एक जोडी श्रीमान र श्रीमती मिलेर हनी ट्रयापको धन्दा चलाएको खुलेको छ । उनीहरूले नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर) खडा गरेर हनी ट्रयाप गर्दै ठगी धन्दा चलाएको खुलेको छ ।

गगन थापाले पाए कांग्रेसमा अर्को महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ- नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाले अर्को महत्वपूर्ण जिम्मेवारी पाएका छन् । कांग्रेसले थापाको नेतृत्वमा पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति बनाएको छ। एक साता लामो बैठकका विभिन्न १२ वटा निर्णय

कांग्रेसमा तीनवटा नयाँ भातृ संस्था जन्मिए

काठमाडौं- नेपाली कांग्रेसले तीनवटा नयाँ भातृ संस्थालाई मान्यता दिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल खेलकुद संघलाई भातृ संस्थाको मान्यता दिएको हो।

प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलसँग तालमेल गरेर चुनाव

प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने गठबन्धनको तयारी

काठमाडौं– सत्ता गठबन्धनमा प्रदेश र संघको निर्वाचन फागुनमा सार्ने विषयको छलफल भएको छ । छिटो चुनाव गर्नेबारे चर्चा चलिरहेका बेला गठबन्धनमा भने निर्वाचन सार्ने विषयले प्रवेश पाएको छ । पछिल्लो

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं- नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस

भातरबाट फर्केलगत्तै खुमलटारमा छलफल, गृहमन्त्री किन पुगे बिहानै ?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्केलगत्तै खुमलटारमा सत्ता साझेदार दलहरूका नेताबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय

जनार्दन शर्माले बदमासी गरेको कुनै ‘क्लु’ भेटिएन

काठमाडौं- करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन्

चर्को आलोचना भएपछि आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं- नेपाल प्रहरीको लागि हतियार खरिद गर्ने प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा हतियार खरिद गर्ने प्रक्रिया रोकिएको अर्थ स्रोतले जानकारी दिएको छ । सरकारले बजेट रकमान्तर गरेर

भारतमा राष्ट्रपतिको निर्वाचन, द्रौपदी र यशवंत मध्ये को बन्ला ?

काठमाडौं- भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज