नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)



काठमाडौं- नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो।

यी हुन् बढुवा सिफारिस हुने नामहरू