मुख्य डेस्क, Author at Himal Post - Page 294 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

चलचित्र फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता

बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा

काठमाडौँमा यो वर्षकै उच्च तापक्रम

काठमाडौँ- काठमाडौँमा आइतबार यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो

सकियो जनार्दन शर्मामाथिको छानबिन

काठमाडौँ- निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय वशेष छानबिन समितिले छलफल सकाएको बताइएको छ । अनधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष

बिहानै भूकम्पको झड्का

बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर

प्रचण्डलाई भीम रावलले भने- सतही कूटनीतिको उडन्ते चरित्र

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले हालै भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई लक्षित गर्दै टिप्पणी गरेका छन्। भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका प्रचण्ड

प्रचण्डको तीनदिने भारत भ्रमणको चिरफार

काठमाडौं- भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को औपचारिक निमन्त्रणामा भारत पुगेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्केका छन् । स्वदेश फर्कने क्रममा प्रचण्डले भ्रमण सफल

मोदीले किन दिएनन् प्रचण्डलाई भेट ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यस्तताको कारण देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिएको खुलेको छ। आइतवार बिहान खानासहित भेट कार्यक्रम रहेको दाबी प्रचण्डको सचिवालयले गरिरहेका बेला व्यस्त

अब निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले पनि मतदान गर्न पाउने

काठमाडौं–सर्वोच्च अदालतले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुलाई समानुपातिकतर्फको मतदान गर्ने व्यवस्था गर्न निर्वाचन आयोगका नाममा आदेश गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो । अधिवक्ता

नक्कली हस्ताक्षर गरेर अरूको खाताबाट पैसा निकाल्ने १ जना पक्राउ

काठमाडौं- चेकमा नक्कली छाप र दस्तखतको प्रयोग गरी बैंकबाट पैसा निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नं ६ घर भई हाल ललितपुरको

छानबिन समितिले माग्यो जेठको फुटेज, अर्थले लगातार गर्दैछ आनाकानी

काठमाडौ- बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा छानबिन गर्न गठित समितिलाई अर्थ मन्त्रालयले उक्त समयको सीसीटीभी फुटेज उपलब्ध गराउन आनाकानी गरेको छ। अर्थ मन्त्रालयलाई जेठको सीसीटीभी फुटेज मागेकामा मन्त्रालयले

सन्धीका कुरा गरेपछि मोदीले दिएनन् भेट, रित्तै फर्किए प्रचण्ड

नयाँ दिल्ली- भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएपछि खाली हात स्वदेश फर्किने भएका छन् । प्रचण्डले मोदीको समय

एमसीसी फेल गराउन प्रचण्डले ओलीलाई भेटेको खुलासा

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन हुनु केही दिनअघि त्यसलाई असफल बनाउने प्रस्ताव लिएर एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरेको खुलासा