अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र
काठमाडौँ- कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पछिल्लो सक्रियता सहस्यमय बन्दै गएको छ । निरन्तर भारत भ्रमण र भारतीय नेताहरूसँगको उठबसले उनको सक्रियता रहस्यमय बन्दै गएको हो
काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरु हराउने अभियानमा साथ दिने संकेत गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने उल्लेख गर्दै यस्तो
काठमाडौँ- व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले शाहविरुद्ध नाराबाजी गरेका हुन् । नयाँ
काठमाडौं- काठमाडौं महानगरपालिकाले यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले यसअघि
काठमाडौं- निर्मला काण्डबाट चर्चीत बनेका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा
कोभिड–१९ सबैभन्दा पहिला फैलिएको चीनको वुहान सहरमा पुनः लकडाउन गरिएको छ। सहरको मुख्य क्षेत्रमा चार नयाँ संक्रमित फेला परेसँगै सहरमा लकडाउन गरिएको हो। वुहानको जियाङ्जिया क्षेत्रमा चार जनामा कोरोनाको संक्रमण
काठमाडौं- बारा, पर्सा र चितवनका केही स्थानमा भारी वर्षा भएको छ । चितवनको शक्तिखोर, बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ
काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेर नाचगान गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले यो देश गठबन्धनको पेवा मात्रै नभएको टिप्पणी गरेका छन्। बुधबार दिउँसो झापाको बिर्तामोडमा प्रेस चौतारी आबद्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले
काठमाडौं- आउँदो २४ घण्टा भारी वर्षा भई बाढी र डुबान हुनसक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी भारत हुँदै नेपाल आउन लागेका हुन्। लु एक दिनका लागि मात्र काठमाडौं आउन लागेको परराष्ट्र