खोटाङ केन्द्रबिन्दु, ६ म्याग्निच्युडको भूकम्प - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

खोटाङ केन्द्रबिन्दु, ६ म्याग्निच्युडको भूकम्प



खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरे ।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।