मुख्य डेस्क, Author at Himal Post - Page 24 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

काठमाडौँ-पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका उनलाई बुटवलबाट पक्राउ गरिएको हो । पूर्वमन्त्री रायमाझी र

टोपबहादुरले भने- डेढ करोडको चेक साटेको छैन

नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूले डेढ करोडको चेक नासातेको बताएका छन् । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रायमाझीले यस्तो बताएका हुन् । उनले नेपाली नागरिकलाई नक्कली भुटानी

टोपबहादुर रायमाझी र उनका छोरा फरार

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि संलग्नता पुष्टि भएको छ। त्यससँगै जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ पुर्जी जारी गरी प्रहरीले

तत्कालीन गृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौं- तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले

पक्राउ पुर्जी जारी भएपछि टोपबहादुर रायमाझी सम्पर्क बिहीन

काठमाडौं- नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पक्राउका लागि खोजी सुरू गरेको छ । प्रहरीले पक्राउ पुर्जी जारी

सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि नक्कली शरणार्थी बनाएर अमेरिका लैजान सहयोग पुर्‍याएको आरोप छ । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न अदालतबाट पुर्जी

एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

डाक्टरको घरमा नर्स मृत फेला

काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्। वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी

रविले प्रचण्डलाई भने- नागरिकका समस्या पञ्छाएर गलत निर्णय गर्नुभयो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा

काठमाडौंमा बाउन्सर थिए, निरुको हत्यापछि झापा पुगे

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेसँगै उनीबारे चासो बढेको छ । प्रहरीले शनिबार एकजना बाउन्सरलाई झापाबाट पक्राउ गरेको हो । जानकारी अनुसार

निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका को हुन् ?

काठमाडौँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कपनको सरस्वतीनगरीस्थित आफ्नै पसलमा मृत भेटिएकी आचार्यको हत्यामा संलग्न विनोद विकलाई प्रहरीले पक्राउ गरेको

सिभिल अस्पतालमा करोडौंको घोटाला, छिर्यो अख्तियार

काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न