मुख्य डेस्क, Author at Himal Post - Page 22 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

डा मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ उपधारा १० बमोजिम रिजाललाई केन्द्रीय

रास्वपाको संयुक्त बैठक बस्दै- सरकारमा सहभागिताबारे आज ‘फाइनल’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय

कोलकाता नाइट राइडर्ससँग सनराइजर्स हैदराबाद पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ५ रनले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा

अपराधमा जोडिएका सांसदलाई एमालेको संरक्षण

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी बुधबार साँझदेखि फरार छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका उनलाई पक्राउ गर्न

भ्रष्टाचारमा जोडिएका कसैलाई पनि छोड्नेवाला छैन- प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाड्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी पदाधिकारीको

पक्राउ पुर्जी जारी हुँदैमा निलम्बनमा पर्दैनन् सांसद, फेरिएको नियमावलीले राहत

काठमाडौं- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उनीहरूको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ।

एआईजी श्याम ज्ञवालीलाई अख्तियारले दियो “क्लीन चिट”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि परेको उजुरीमा कुनै कैफियत नदेखिएको जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धामा रहेका एआईजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा

कांग्रेसका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरेका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली रास्वपामा प्रवेश गरेको हो । बिहीबार रास्वपा

१०औँ पटक मन्त्रिपरिषद् विस्तार- नयाँ मन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ पटक मन्त्रिपरिषद्

नक्कली शरणार्थी बन्न तयार हुनेहरूलाई पनि कारबाही गर्नुपर्छ- सुर्य थापा

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र नक्कली शरणार्थी बन्न तयार दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत थापाले नेपाली नागरिकलाई

फरार रहेका टोपबहादुर र एमाले अध्यक्ष ओलीबीच लगातार सम्पर्क

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र फरार भएका पार्टीका सचिव टोपबहादुर रायमाझीबीच फोनमा कुरा भैरहेको खुलेको छ । ओली आफैले टोपबहादुरसँग पक्राउ पूर्जी जारी भएपछि कुरा भैरहेको बताएका

प्रचण्डलाई भेटेर ओलीले भने- निर्दोष टोपबहादुरलाई फसाए सहेर बस्दिन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक सिंहदरबार पुगेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । पार्टीका नेतामाथि पक्राउ पूर्जी जारी भएपछि उनी बिहानै सिंहदरबार पुगेका थिए । नक्कली