
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि नक्कली शरणार्थी बनाएर अमेरिका लैजान सहयोग पुर्याएको आरोप छ । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न अदालतबाट पुर्जी

काठमाडौँ- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

काठमाडौंमा एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्। वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका हुन् । भेटमा प्रचण्डले उपचुनावमा विजयी भएकोमा

काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको नीरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ परेसँगै उनीबारे चासो बढेको छ । प्रहरीले शनिबार एकजना बाउन्सरलाई झापाबाट पक्राउ गरेको हो । जानकारी अनुसार

काठमाडौँ । निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कपनको सरस्वतीनगरीस्थित आफ्नै पसलमा मृत भेटिएकी आचार्यको हत्यामा संलग्न विनोद विकलाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ती निकालेर अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यसअघि रवि

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि

काठमाडौं । जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका ओपनर कुशल भुर्तेल आसिफ शेखसँग ७७ रनको साझेदारि

नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कुवेतविरुद्ध टस हारेसँगै पहिले ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेसँगै नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ग्रील तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित