मुख्य डेस्क, Author at Himal Post - Page 222 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

रुसमा पुटिनविरुद्ध विशाल प्रदर्शन, १ हजार ३ सय नागरिक हिरासतमा

मस्को – युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको

विवादित पात्र, ओलीका प्रिय- एमालेमा फलिफाप

काठमाडौं- केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाल प्रहरीका महानिरीक्षकमा अवसर पाएका सर्वेन्द्र खनालले नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्र अभियानदेखि विवेकशीलसम्म बार्गेनिङ गरेपछि अन्तत: उनी एमालेमा प्रवेश गरेका हुन्

अस्थायी मतदाता नामावली संकलन सुरू, कर्मचारीदेखि कैदीसम्मले भोट हाल्न पाउने

काठमाडौं। निर्वाचन आयोगले आज विहीबारदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दैछ । आयोगका प्रवक्ता तथा

अदालतलाई बालेनको प्रश्न- नेपाल देश भनेर कसरी प्रमाणित गर्नु हुन्छ ?

काठमाडौं- उच्च अदालत पाटनले बुधवार हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई प्रश्न गरेका छन् । मेयर शाहले अदालतले यस्तो आदेश

सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा काठमाडौं फर्किए डा. केसी

काठमाडौं- धनगढीमा १० दिनदेखि अनसन बसेका डा. गोविन्द केसी काठमाडौं फर्किएका छन्। उनी सरकारी हेलिकप्टर फिर्ता गरेर आफ्नै खर्चमा श्री एयरलाइन्सको विमान चढेर काठमाडौं फर्किए। धनगढीस्थित सेती अञ्चल अस्पतालमा अनसन

टुकुचा खोलाको प्रमाण झिकाउन अदालतको आदेश

उच्च अदालत, पाटनले काठमाडौंको टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा प्रमाण झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । काठमाडौं

सर्वेन्द्र खनाल एमालेमा, विशेष पद र उम्मेदवार बनाउने सहमति

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। स्वतन्त्रदेखि विभिन्न अभियानमा देखा परेका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् । भोलि

राष्ट्रपति भण्डारीको समर्थनमा एमालेको प्रदर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा नेकपा एमालेले प्रदर्शन गरेको छ । नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकका विरुद्ध नेकपा एमाले सडकमा उत्रिएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबार

मेयर भरत थापाको आदेशमा दुई पत्रकारमाथि आक्रमण, प्रहरी भन्छ- ‘पक्राउ गर्दैछौँ’

काठमाडौं- समाचार लेखेकै भरमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको आदेशमा पत्रकारमाथि आक्रमण भएको छ । समाचार संकलनका लागि सर्लाही पुगेका दुई पत्रकारमाथि थापाको आदेशमा कुटपिट भएको बताइएको छ

राष्ट्रपति भण्डारीविरुद्ध सर्वोच्च रिट

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दायर गरिंदै छ। भण्डारीबाट संविधानको गम्भीर उल्लंघन भएको जिकिर गर्दै सर्वोच्चमा रिट लिएर टोली पुगिसकेको छ । नेपाल नागरिकता ऐन

नागरिकता विधेयकमा अब तीन विकल्प- राष्ट्रपतिले राजीनामा गर्नैपर्ने बाध्यता

सरकारले संसदका दुवै सदनबाट पारित गरेर पठाएको नागरिकता विधेयक दोस्रो संसोधन शीतल निवासले प्रमाणीकरण नगरेपछि अहिले यो विवाद दुई कित्तामा विभाजित बनेर बहसको विषय बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

राष्ट्रपतिलाई कमल थापाको साथ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गरेका छन्। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि थापाले सामाजिक