
काठमाडौं- नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतले बहालवाला सांसदलाई नै अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएसँगै उनीहरूको पदीय अवस्थाबारे पुनः बहस सुरु भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि परेको उजुरीमा कुनै कैफियत नदेखिएको जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धामा रहेका एआईजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा

नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गरेका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली रास्वपामा प्रवेश गरेको हो । बिहीबार रास्वपा

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार उनीहरूले शीलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ पटक मन्त्रिपरिषद्

काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र नक्कली शरणार्थी बन्न तयार दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत थापाले नेपाली नागरिकलाई

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र फरार भएका पार्टीका सचिव टोपबहादुर रायमाझीबीच फोनमा कुरा भैरहेको खुलेको छ । ओली आफैले टोपबहादुरसँग पक्राउ पूर्जी जारी भएपछि कुरा भैरहेको बताएका

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक सिंहदरबार पुगेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । पार्टीका नेतामाथि पक्राउ पूर्जी जारी भएपछि उनी बिहानै सिंहदरबार पुगेका थिए । नक्कली

नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको काण्डमा मुछिएपछि अदालतले पक्राउ पूर्जी जारी गरी प्रहरीले खोजी गरिरहेका नेकपा एमालेका सचिव टोबहादुर रायमाझी अहिले मोबाइल अफ गरेर फरार छन् । बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु षड्यन्त्रपूर्ण भएको बताएका छन् । चार वर्षअगाडि

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा पार्टीले अध्ययन गरिरहेको बताएका छन् । पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा

नेकपा एमालेका सचिव टाेपबहादुर रायमाझी मोबाइल अफ गरेर फरार भएका छन् । बुधबार रातिबाट उनी सम्पर्कमा नभएको प्रहरी उच्च स्रोतले बताएका छ। नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेकाे प्रकरणमा मुछिएका

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकेसम्म नयाँ गठबन्धन बनाएर सरकार परिवर्तन गर्न अन्य विकल्पको खोजीमा लागेका छन् । आफैले समर्थन जुटाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएका