मुख्य डेस्क, Author at Himal Post - Page 21 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

पन्जाब किंग्ससँग कोलकाता नाइट राइडर्सको रोचक जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले पञ्जाव किंग्सलाई ५ विकेटले पराजित गरेको छ। कोलकाताको घरेलु मैदान इडन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा

पूर्ण नबन्दै सरकार ढल्ने चिन्तामा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै

टुकुचामा फेरि डोजर चलाउने बालेन शाहको तयारी

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले उच्च अदालत (पाटन) को फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको दाबी गरेका छन्। टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर

के होला सन्दीप लामिछानेविरुद्धको मुद्दा ? आज तोकियो पेसी

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पेसी तोकिएको छ। यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित

ओलीले दवाव दिएपछि प्रचण्ड झन् आक्रामक

काठमाडौ- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले चर्चा पाइरहेका बेला प्रमुख प्रतिपक्षी साल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि दवाव बढाएका छन् । एमालेकै नेताहरू मुछिएको यो काण्डपछि

फिलिप साल्टको विष्फोटक ब्याटिङ, विराट कोहलीको योजना विफल

एजेन्सी – युवा ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । यससँगै

जब केपी ओलीले टोपबहादुर रायमाझीलाई खोज्ने जिम्मा दिए…

काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्धामा संलग्न भएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । तर उनलाई बचाउन निरन्तर लागिरहेका एमाले अध्यक्ष

प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिनु नपर्ने

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज

टोपबहादुरलाई निष्काशन गर्ने तयारी, ओलीले बोलाए आकस्मिक बैठक

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई एमालेले पार्टीबाट निष्काशन गर्ने तयारी गरेको छ । रायमाझीको नाममा पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेले उनलाई निष्काशन गर्ने

नक्कली शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणसँग कहाँबाट आयो अर्बौंको सम्पत्ति ?

काठमाडौं- हिमालपोस्ट डटकमले २०७८ साल माघ ३ गते तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको सम्पत्ति विवरणसहितको समाचार प्रकाशन गरेपछि उनका आसेपासेले फोन गरेर धम्क्याउने काम गरे । समाचार भाइरल बनेपछि उनको सचिवालयबाट

कोभिड–१९ को अन्त्य भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा

गुजरातको खतरनाक खेल- १३ ओभरमै हार्यो राजस्थान

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ। राजस्थानले दिएको ११९ रनको लक्ष्य पछाएको गुजरातले १३ दशमलव ५ ओभरमा एक विकेट गुमाएर