
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीनजनाको मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र

नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीमा निर्णायक सङ्घर्षको चरणमा छन् । आफ्नै समूहका नेताबाट धूका भएपछि उनीहरू पार्टी रूपान्तरणको छुट्टै प्रयासमा लागेका छन् । पछिल्लो समय

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा नेपाली कांग्रेसका हाइप्रोफ़ाइल नेताहरू जोडिएपछि अनुसन्धान प्राभावित पार्ने प्रयास भैरहेको खुलेको छ । रायमाझी फरार भएपछि यसमा अन्य नेताहरूको पनि संलग्नता खुल्दै

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । न्युयोर्कको सिभिल कोर्टले उनलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो । उनले पीडितलाई क्षतिपूर्ति वापत

नेकपा एमालेभित्र सचिव टोपबहादुर रायमाझीलाई कारबाही गर्नुपर्ने आवाज चर्कोगरी उठ्दापनि पार्टी अध्यक्ष केपी ओलीले ढाकछोप गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएदेखि फरार भएका रायमाझीलाई सुरुदेखि

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । मंगलबार वान्खडेमा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको २०० रनको लक्ष्य मुम्बईले निर्धारित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीले कानुन अनुसार कारबाही भोग्नुपर्ने बताएका छन् । मंगलबार पार्टीको सचिवालय बैठकमा ओलीले गल्ती गरेपनि नगरेपनि

काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी भारत पुगेको आशंका प्रहरीले गरेको छ । पक्राउ पूर्जी जारी भएको

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् । यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री

आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेर भुटानी शरणार्थी ठगीमा संलग्न एमाले सचिव टोपबहादुर रायमाझीको खोजीमा तिब्रता दिएका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा आइजिपी कुँवर सोमबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा