मुख्य डेस्क, Author at Himal Post - Page 218 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

निर्वाचन नहुन सक्ने संकेत गर्दै प्रचण्डले भने- प्रतिगामीहरू लागिपरेका छन्

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउने प्रयास भइरहेको भन्दै निर्वाचन नहुने संकेत गरेका छन् । उनले संविधान नै उल्ट्याउने प्रयास भइरहेको र यसमा विभिन्न तत्व लागिपरेको

ओलीले आफ्नै १२ बजाउँदा समर्थकले ताली बजाएपछि…

काठमाडौं- समकालिन राजनितिज्ञहरूमा रणनीति र सटिक भाषणमा अब्बल मानिने एमाले अध्यक्ष केपी शर्मा ओली बेला बेला चिप्लिएका थुप्रै उदाहरण छन् । कहिलेकाहीँ उनेल गरेका तर्क र तथ्यहरूले विवाद सिर्जना गरेका

लामो स्टाटस लेख्दै सन्दीपले भने- मेरो स्वास्थ्य ठिक छैन, छिट्टै नेपाल फर्किन्छु

बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ। उनीविरूद्ध

धनकुटामा माओवादीका नेताहरूले दिए सामुहिक राजीनामा

काठमाडौं- नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । माओवादी केन्द्र धनकुटाका

लिक भयो प्रेमगीत-३, तनावमा निर्माता र कलाकार

विश्वभर प्रदर्शनमा आएको पहिलो नेपाली चलचित्र प्रेमगीत-३ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। चलचित्र प्रदर्शन हुनु अगाडी नै लिक भएपछि निर्माता

कांग्रेसको बन्दसूची- विमलेन्द्र निधि र गृहमन्त्री खाँण पत्नीलाई चिट्ठा (यस्तो छ सूची)

सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवासम्म समावेश भएका छन्। प्राप्त सूचीमा प्रतिनिधिसभातर्फ निधिको नाम पहिलो नम्बरमा छ। निधिसहित

प्रतिनिधि सभामा करिब सहमति, आजदेखि प्रदेशको सिटमा छलफल सुरू

काठमाडौं- सत्ता गठबन्धन आवद्ध दलहरूले प्रतिनिधि सभाका लागि सिट बाँडफाँट लगभग टुङ्गो लगाएका छन् । आजदेखि गठबन्धनका नेताहरू प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएका छन्। प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा

पत्रकारको न्यूनतम पारिश्रमिक ४० हजार, साना मिडियालाई ५० प्रतिशत अनुदान

समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ। उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार

निर्वाचन आयोगले डाक्यो प्रधानमन्त्री सहित सबै दलका शिर्ष नेता

निर्वाचन आयोगले चुनावी आचारसंहिताबारे आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ । आयोगले पार्टीका पदाधिकारीहरूलाई आचारसंहिताबारे छलफलका लागि बोलाएको हो । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसहित १२

शेखर समूहको रणनीति- देउवा समूहलाई सहयोग नगर्ने, स्वतन्त्र उम्मेदवारी दिने

सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब बढाएका छन्। प्रदेशसभा र

सरुवा भएका सबै कर्मचारीलाई निर्वाचन आयोगको ताकेता

काठमाडौं- निर्वाचन आयोगले सरुवा भएका कर्मचारीलाई ताकेता गरेको छ । आयोगले सरुवा भएको नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ । कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले

केही स्थानमा वर्षा- यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं- अहिले प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, वाग्मती तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ