मुख्य डेस्क, Author at Himal Post - Page 219 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीको प्रशंसा

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नागरिकता विधेयकप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेका छन् । उनले राष्ट्रपति भण्डारीको समर्थन गर्दै आगामी निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिको चुनावी सरकार बनाउनुपर्नेमा

एमाले देवदह अध्यक्षद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारी घोषणा

नेपाल कम्युनिस्ट पार्टी एमाले देवदह नगरपालिका कमिटीका अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेका छन् । देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको

टोपबहादुर भन्छन्- एमालेसँग एक्लै चुनाव लड्ने हैसियत कसैको छैन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत

आफैले ल्याएको रेल चढेर खुसीले गदगद छन् ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले ल्याएकाे रेल चढ्दा निकै खुसी लागेकाे बताएका छन् । शनिबार लाेसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन धनुषाकाे

अत्तरिया राजधानी स्वीकार्न नसक्ने बलायरलाई जनताले स्वीकार्लान्?

डोटी- कांग्रेस नेता बीरबहादुर बलायर पछिल्लो समय एक पछि अर्को विवादमा मुछिँदै गएका छन्। आफ्नै अभिव्यक्तिका कारण उनी बेला-बेला विवादमा मुछिने गरेका हुन्। कांग्रेस डोटीका नेता सिताराम ओझालाई फोन गरेर

बाबुराम र मैले अबको लागि नयाँ जनयुद्ध डिजाइन गरेका छौँ- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ खालको जनयुद्धको आवश्यक्ता भएको निश्कर्षमा आफूहरु पुगेको बताएका छन्। उनले बाबुराम र आफ्नो बानी स्वभाव भने धेरै नमिल्ने पनि बताए। ‘बाबुरामजीको र

जनकपुरमा ओलीलाई कालो झण्डा

जनकपुरधाम पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार केहीले कालो झन्डा देखाएका छन्। जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीहरूले उनलाई कालो झण्डा देखाएको बुझिएको छ । संसदबाट

गगनले भने- राज्यले नागरकमाथि नै विभेद गरेको छ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेश गएर कमाएर ल्याउनेहरुको पैसा राज्यले ढाट थापेर लिने तर दोहनकारी भूमिका निभाएको बताएका छन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो

अब होटल र रेष्टुराँले सर्भिस चार्ज र भ्याट जोडे कारबाही हुने

काठमाडौं– अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन्। यदि सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) लिएको खण्डमा उनीहरूमाथि कारबाही हुने

शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं- शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भइ अस्पताल भर्ना भएका छन्। पिसाब र डेंगु संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन्। संक्रमणसँगै उनलाई कमजोरी, खानामा अरुचि

नेपाली रेलमा केपी ओली

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेपछि नेपाली रेल गुडेको छ । शनिबार ओलीले महिनाथपुर स्टेशनसम्म जाने रेलको टिकट लिएका थिए । उनकाका कारण रेल एक घण्टा ढिलो भएको

भव्य कार्यक्रमका लागि जनकपुर पुगे ओली, नेपाली रेल चढेर स्टेशन पुग्ने

जनकपुरधाम- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भव्य कार्यक्रमका लागि जनकपुरधाम पुगेका छन् । एमालेले आयोजना गरेको भव्य कार्यक्रमका लागि उनी जनकपुरधाम पुगेका हुन् । पूर्व मन्त्री तथा लोसपाका प्रमुख