मुख्य डेस्क, Author at Himal Post - Page 216 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

मधेशमा एमाले प्रवेशको लहर चल्नुको रहस्य

काठमाडौं- मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस

आजको मौसम- कहाँ-कहाँ छ खतरा ?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा

समानुपातिक सूची हेरफेर सहज, कानुन नै संसोधन गरियो

दलहरूको आग्रहमा निर्वाचन आयोगले समानुपातिक सूची हेरफेरसम्बन्धी कानुन संशोधन गरेको छ । दलहरूकै आग्रहमा समानुपातिक निर्वाचन प्रणाली निर्देशिक, २०७९ मा परिमार्जन गरेर सूची हेरफेर सहज बनाइएको आयोगको दाबी छ ।कानुन परिमार्जन गरेपछि

रुसको विद्यालयमा गोलीबारी- १५ जनाको मृत्यु

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ। पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको मृत्यु भएको

आफ्नो पार्टीबाट राजीनामा दिएका मिश्रको भविष्यबाणी- माओवादी देशबाट पत्तासाफ हुन्छ

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिँदै माओवादी देशबाट पत्तासाफ हुने भविष्यबाणी गरेका छन् । देशको भविष्यबाणी सहित राजीनामा दिएका विवेकशील साझा पार्टीका पूर्वाध्यक्ष मिश्रले

रवीन्द्र मिश्रको वरियता आठौँ, पद भने वरिष्ठ उपाध्यक्ष

काठमाडौं- विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपाले सोमबार मिश्रलाई ल्याउने बारे पार्टीमा निर्णय गरेसँगै उनी राप्रपा छिर्ने पक्का भएको हो । राप्रपाका एक नेताका

राप्रपामा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले दिए पार्टीबाट राजीनामा

राप्रपा प्रवेश गर्ने भएपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा दिएका छन् । पूर्वअध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।

कारवाहीमा परे यी २३ वटा उद्योग तथा व्यावसायिक फर्म

पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले गत आर्थिक वर्ष ०७८/०७९ मा कार्य क्षेत्रभित्र रहेका कूल २३ वटा विभिन्न उद्योग तथा व्यावसायिक फर्मविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले विशेषगरी

देश विकाश गर्न नैतिकता भएको नेता चाहिन्छ- रामचन्द्र पौडेल

आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई सुशासन दिन नैतिक शक्ति भएको नेतृत्व चाहिएको बताएका छन् । जिल्ला र देशको समग्र रुपमा सर्वाङ्गिण विकासतर्फ अगाडि बढाउन

नेकपा एसको अछाम जिल्ला कमिटी सर्लक्कै एमालेमा फर्कियो

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी नै एमालेमा फर्किएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा नेकपा एसको जिल्ला कमिटी नै एमालेमा फर्किएको हो। जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता

विवेकशील साझाकी प्रभावशाली नेतृ कांग्रेसमा प्रवेश

काठमाडौं- विवेकशील साझा पार्टीकी नेतृ अनुपा श्रेष्ठ कांग्रेस प्रवेश गरेकी छन् । समाजिक अभियन्तासमेत रहेकी श्रेष्ठ सोमबार कांग्रेस प्रवेश गरेकी हुन् । लामो समय टेलिभिजन पत्रकारिता गरेकी श्रेष्ठ विवेकशील साझामा

माओवादी केन्द्रमा समाहित भयो जसपा लुम्बिनी प्रदेश कमिटी

बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश कमिटी नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ । सोमबार बुटवलमा दुवै पार्टी कमिटिले संयुक्त कार्यक्रम गररे जसपा लुम्बिनी माओवादीमा समाहित भएको