मुख्य डेस्क, Author at Himal Post - Page 215 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

आफ्नो स्वार्थ पुरा गर्न स्थानीय नेता उक्साउँदै बलायर

काठमाडौं- बार्गेनिङ गरेर जिल्ला छोड्न तयार भएका नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरको उक्साहटमा लागेर डोटीका केहि नेताहरूले गठबन्धन नगर्ने भन्दै पार्टीलाई दवाव दिन थालेका छन् । २ साता अघि

भीम रावललाई टिकट नदिन बालकोटमा छुट्टै बैठक

नेकपा एमालेमा ओली इतर भनेर चिनिएका ‘१० भाई’ मध्य प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल सिफारिस भएका एकमात्र नेता भीम रावललाई टिकट नदिन भन्दै केही नेताहरूले ओलीलाई गुहारेका छन् । अछाम

अवसरवादी श्रेष्ठ- चुनाव भनेपछि तर्सिन्छन, लडेपनि जित्दैनन्, तर ठूलै भाग कसरी पाउँछन् ?

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई यसपटकको निर्वाचन भारी पर्ने देखिएको छ । अघिल्लो चुनावमा पनि गोरखाबाट हारेका उनी यसपटक गोरखाबाट चुनाव नलड्ने मनसायमा पुगेका छन् । केहि समय

निर्वाचन आयोगको निर्णय कांग्रेसलाई चित्त नबुझेपछि…

नेपाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अव्यवहारिक भएको जनाएको छ।  निर्वाचन आयोगले आचारसंहिता लागु हुने मिति घोषणा गरेकै दिन कांग्रेसले पत्रकार सम्मेलनमार्फत आचारसंहिताको विरोध गरेको

चुनाव हारेका महतलाई देउवाले दिए अर्को उपहार

काठमाडौं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसमा अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । महत ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचार-प्रसार समिति’को संयोजकमा मनोनित भएका छन्

प्रचण्डविरुद्ध चुनावमा उठ्ने गुरु घिमिरेको चेतावनी

काठमाडौं- नेपाली कांग्रेसमा एकपक्षले विद्रोहको चेतावनी दिइरहेको छ भने अर्को पक्षले उनीहरूलाई अनुशासनको कारबाही गर्ने भन्दै धम्क्याएको छ । चुनाव नजिकिँदै गएका बेला यस्ता गतिविधिले पार्टीभित्र तनाव उत्पन्न भएको छ

निर्वाचन आचारसंहिता भोलिदेखि लागु गर्ने निर्णय, पहिले भन्दा कडा हुने

काठमाडौं- निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ बुधबारदेखि लागू गर्ने निर्णय आयोगले गरेको छ । यसपटकको निर्वाचनमा आयोगले आचारसंहिता कडाईका साथ्

शेखर समूहलाई अनुशासनको कारबाही गर्ने देउवा पक्षको धम्की

काठमाडौं- समानुपातिक बन्दसूचीको लफडा भैरहेका बेला नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा.शेखर कोइराला समूहमाथि निगरानी बढाएको बताएका छन् । मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले नेताहरूले

बन्दसूची शेखर समूहको सहमतिमा आएको हो, त्रुटी छ- संस्थापन पक्ष

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिइरहेका बेला संस्थापन पक्षले भने शेखर पक्षको समेत सहमतिमा बन्दसूची तयार पारिएको बताएको छ । निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची पदाधिकारी

कांग्रेसको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं – नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो ३ बजे पत्रकार आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा

मङ्सिर ४ मा तपाइँले भोट हाल्न पाउने कि नपाउने ? यसरी हेर्नुहोस् नाम र नम्बर

काठमाडौं- निर्वाचन आयोगले मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एक करोड ७९ लाखभन्दा

काम नगरेपछि नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी

नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्‍पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । तयारी स्वरूप स्टेट कन्स्ट्रक्सनलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको