मुख्य डेस्क, Author at Himal Post - Page 213 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

गगन थापालाई देउवाले तोरीका फुल देखाईदिए- गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता र नागरिक

चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिन सकिन्न- बालेन शाह

काठमाडौं- काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको

यी हुन एकीकृत समाजवादीले पाउने १७ सिट

सत्ता गठबन्धनबाट चुनाव लड्न नेकपा एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने सहमति गरेको बताइएको छ । सहमति अनुसार समाजवादीले इलाम

काठमाडौं-१ मा रवीन्द्र मिश्रलाई एमालेको पनि साथ !

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौं १ बाट निर्वाचन लड्ने तयारीमा छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भोलि उमेदवारी घोषणाबारे

फेरि पनि प्रकाशमानसँग रवीन्द्र भिड्ने पक्का

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार

बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारबारे छलफल

उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बस्न लागेको बताइएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा रहेको उम्मेदवारको नाम सच्याउन तथा प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल

सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई मातृशोक

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई मातृशोक परेको छ। उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको

विवादमा बलायर- कांग्रेस नेता भन्छन्, ‘प्रदेश सभापति भन्न पनि लाजै भयो’

डोटी- मंसिर ४ गते हुने संघीय निर्वाचनमा लड्ने तयारी गरेका नेपाली कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री बीरबहादुर बलायरले ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशन भएपनि खैलाबैला भएको छ । डोटीमा

गठबन्धनमा जसपा र एकीकृत समाजवादीलाई सबैभन्दा बढी घाटा

सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र

वैकल्पिक राजनीतिमा अँध्यारो अध्याय अन्त्य, बासी म:म रोजेकोमा सरी !

काठमाडौं- विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका नेता रविन्द्र मिश्रलाई उनका विगतका सहयात्री एवं पार्टीका संयोजक मिलन पाण्डेले बासी मम र चाउमिन रोजेको भन्दै टिप्पणी गरेका छन्। पार्टी एकीकरणका

मध्यरातमा गठबन्धनको बैठक सुरू, राति नै प्रदेशसभा पनि ‘फाइनल टच’ तयारी

सिट बाडफाट कार्यदल र शिर्ष नेताहरूको बैठक मध्यरातमा बालुवाटारमा सुरु भएको छ । सत्तारूढ गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको हो । बिहानै बस्ने भनिएको बैठक मध्यरातमा सुरू भएको छ ।

मिश्रले आफ्नो सेटिङ मिलाए अन्य नेताहरूको बिजोग बनाए

काठमाडौं– विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । उनले आफ्नो सेटिङ मिलाएर पार्टी परिवर्तन गरेपछि विवेकशील साझाका केही नेताहरूको कन्तबिजोग भएको छ ।