मुख्य डेस्क, Author at Himal Post - Page 206 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

सन्दीप लामिछानेलाई जिल्ला अदालत लगिँदै

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं- अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल

प्रतिनिधिसभामा दुई हजार ४१२ र प्रदेशसभामा तीन हजार २२४ जना उम्मेदवार

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम

निर्वाचन अधिकृत विष्णु पौडेलका खास व्यक्ति भएको खुलासा, यस्तो रहेछ मिसन

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतनिधिसभा सदस्यको लागि उम्मेदवारी मध्यरातमा खारेज गरेपछि निर्वाचन आयोग र त्यहाँका अधिकृत विवादमा तानिएको छ । २८ वर्षीय डा. कमल भुसाल (निकोलस) र सत्ता गठबन्धनका

ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद

एमाले नेता प्रभु साहलाई सत्तारुढ गठबन्धनको समर्थन

जनता समाजवादी पार्टीसँगको तालमेललाई लिएर असन्तुष्टि जनाउँदै नेकपा एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ। बुधबार बिहान बसेको गठबन्धनको बैठकले साहलाई समर्थन गर्ने निर्णय गरेको हो।

निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । गोरखा- २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन प्रचण्ड बाजागाजासहित पुगेका थिए । सोही प्रकरणमा आयोगले प्रचण्डलाई स्पष्टीकरण सोधेको

रुपन्देही २ का निर्वाचन अधिकृत भागे, गठबन्धनले उठायो गम्भीर प्रश्न

काठमाडौं- रुपन्देही २ का निर्वाचत अधिकृतमाथि सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले गम्भीर आरोप लगाउँदै निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका छन् । कांग्रेसका प्रशुराम ढकाल, माओवादीक गोविन्द

रेशमले कार्यकर्तालाई झुक्काए, नागरिक उन्मुक्ति पार्टीमा खैलाबैला

टिकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्तालाई पन्छाएर बुवालाई उम्मेदवार बनाएर चलाखी गरेका छन्। निर्वाचन क्षेत्र नं १ मा आफ्नो उम्मेदवारी सोतह खारेज

आकस्मिक पत्रकार सम्मेलन गर्दै रावल, एमाले छोड्ने चर्चा

नेकपा एमालेका नेता भीम रावलले आकस्मिक पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । अछामबाट उनलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उनलाई टिकट दिएन

कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट निष्कासित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका छन्। चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिएपछि उनी स्वतः निष्कासनमा परेका हुन्। कांग्रेसले

रुपन्देही २ का निर्वाचन अधिकृत फरार

रुपन्देही- रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदबिर नेपाली फरार भएका छन् । मङलबार मध्यरातमा केहि उम्मेदवारहरूको उम्मेदवारी खारेज गरेर विवादमा मुछिएका नेपाली बुधबार अपरान्हसम्म सम्पर्कमा छैनन् । राति