मुख्य डेस्क, Author at Himal Post - Page 173 of 573 Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

मुख्य डेस्क

नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

काठमाडौं- लोकसेवा आयोगको स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ्ग अधिकृत पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमी नयाँ बानेश्वरले बधाई ज्ञापन गरेको छ। यस पटक लोकसेवाले लिएको नर्सिङ्ग अधिकृत पदमा २० जनाले नाम निकालेकोमा

झापा १ मा रोचक बन्दै चुनावी माहोल- शर्मा र खरेलमध्ये जित्लान् चुनाव ?

झापा- झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने

उपेन्द्र यादव र सिके राउत- दुई पार्टीका अध्यक्षको भिडन्त, कसको इज्जत जोगिएला ?

दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ

पाका पुस्ता पाखा लगाएर इतिहास बनाउन चाहन्छिन् ३८ वर्षीय मानुषी

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल गरम बनेको छ । उम्मेदवारहरू भोट माग्न आफ्नो क्षेत्रमा खटिएका छन् भने समर्थकहरू आफ्नो नेतालाई जिताउन खटिएका छन् । कहाँ

भानु र आकाशले किन छोडे एकीकृत समाजवादी ?

काठमाडौं- पार्टीका कार्यशैली र टिकट वितरणलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि चर्किएको छ । त्यसमाथि नेतृत्वले अडान लिन नसकेपछि लुम्बिनी प्रदेशको प्रदेश सभामा पार्टीको कुनैपनि उम्मेदवार छैनन् । स्थानीय

चुच्चे नक्सालाई एजेण्डा बनाएर चुनावमा होमियो एमाले, आज दार्चुलाबाट सुरू गर्दै अभियान

काठमाडौं-नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका

आज हरिबोधिनी एकादशी- यसरी पूजा गरे मिल्नेछ सुख र समृद्धि

काठमाडौं- आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ

कुम्भलाई चन्द्रमाको साथ, सूर्योदयको दर्शन गर्नुपर्ने, अन्य राशिको कस्तो छ आजको दिन ?

काठमाडौंआजको पात्रो : १८ कात्तिक २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर ४ तारिक २०२२ । कार्तिकशुक्लपक्ष एकादशी, आजको एकादशीलाई ठुली एकादशी, हरिबोधिनी एकादशी भनिन्छ । आषाढशुक्ल एकादशीको दिनदेखि शयनमा रहेका भगवान

मलाई प्रधानमन्त्री बन्ने मनै थिएन, ओलीकै कारणले बाध्य भएँ : देउवा

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान

सन्दीपका वकिलले पेस गरे आरोप पुष्टि नहुने बलियो प्रमाण

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा बहस गरेका कानुन व्यवसायीहरूले आफूहरूले बलियो प्रमाण पेस गरेको बताएका छन् । बुधबारदेखि जारी थुनछेक बहसमा आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता

स्थानीय तहमा उपसचिवभन्दा तलको प्रमुख प्रशासकीय अधिकृत नराख्न सिफारिस

काठमाडौं- संघीयता कार्यन्वयनका लागि विस्तृत सुझाव दिने क्रममा एक विशेष संसदीय समितिले स्थानीय तहलाई बलियो बनाउने गरी विभिन्न सुझाव सरकार तथा संसद र सरोकारवालालाई दिएको छ । संघीयता कार्यान्वयन अध्ययन

इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको