मुख्य डेस्क, Author at Himal Post - Page 174 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

मधेश विकासको लागि अझै संघर्षको आवश्यकता छ- उपेन्द्र यादव

राजविराज- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकतामा रहेको बताएका छन् ।शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित

‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा घनश्याम भुसालले तयार पारेको खुलासा

तिलोत्तमा- नेकपा एमालेका पूर्वनेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा

सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

दार्चुलाबाट ओलीले भने– एक इन्च भूमी पनि मिच्न दिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको भूमी एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमी मिचिएको भए फिर्ता ल्याउने

मोरङ-६ : शेखरलाई थप सहज, बहुजन पार्टीका उम्मेदवारले गरे समर्थन

काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर

संविधानको रक्षा गर्न एमालेलाई जिताउनु पर्छ- विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्। शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका

नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

काठमाडौं- लोकसेवा आयोगको स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ्ग अधिकृत पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमी नयाँ बानेश्वरले बधाई ज्ञापन गरेको छ। यस पटक लोकसेवाले लिएको नर्सिङ्ग अधिकृत पदमा २० जनाले नाम निकालेकोमा

झापा १ मा रोचक बन्दै चुनावी माहोल- शर्मा र खरेलमध्ये जित्लान् चुनाव ?

झापा- झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने

उपेन्द्र यादव र सिके राउत- दुई पार्टीका अध्यक्षको भिडन्त, कसको इज्जत जोगिएला ?

दुई दलका दुई जना राष्ट्रिय अध्यक्षसहित सत्ता गठबन्धनको साझा उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ यतीबेला निकै चर्चामा छ। यस क्षेत्रमा मत माग्न र चुनावी परिणामको जोडघटाउ

पाका पुस्ता पाखा लगाएर इतिहास बनाउन चाहन्छिन् ३८ वर्षीय मानुषी

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल गरम बनेको छ । उम्मेदवारहरू भोट माग्न आफ्नो क्षेत्रमा खटिएका छन् भने समर्थकहरू आफ्नो नेतालाई जिताउन खटिएका छन् । कहाँ

भानु र आकाशले किन छोडे एकीकृत समाजवादी ?

काठमाडौं- पार्टीका कार्यशैली र टिकट वितरणलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि चर्किएको छ । त्यसमाथि नेतृत्वले अडान लिन नसकेपछि लुम्बिनी प्रदेशको प्रदेश सभामा पार्टीको कुनैपनि उम्मेदवार छैनन् । स्थानीय

चुच्चे नक्सालाई एजेण्डा बनाएर चुनावमा होमियो एमाले, आज दार्चुलाबाट सुरू गर्दै अभियान

काठमाडौं-नेकपा (एमाले)ले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । ओली बिहीबार नै धनगढी पुगिसकेका