मुख्य डेस्क, Author at Himal Post - Page 164 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

आस्वासन होइन, आफैले गरेका कामको सूची बोकेर जनताको दैलोमा जान्छन् उपेन्द्र

राजविराज- चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? हाल उम्मेदवार र जनप्रतिनिधिहरुसँग अधिकांश जनताले सोध्ने साझा प्रश्न यही हो । जनताको घरदैलोमा जाने अधिकांश जनप्रतिनिधिहरु

ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध बिहीबार

मौलिक जरोकिलो पार्टीका उम्मेदवारले गरे शंकर पोखरेललाई समर्थन

मौलिक जरोकिलो पार्टीबाट दाङ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रामचन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । खड्काले बिहीबार विज्ञप्ति जारी

लेखराजलाई भीम रावलको झटारो- यीनले एमालेमा के योगदान गरेका छन्?

नेकपा एमालेका नेता भीम रावलले पूर्व माओवादी तथा हाल एमालेका नेता लेखराज भट्टलाई प्रश्न गरेका छन्। रावलले सामाजिक सञ्जालमा लेख्दै एमालेको सिद्धान्त र दर्शनबारे पनि प्रश्न गरेका छन् । भट्टले

एमालेसँग गठबन्धन गरेका लिङ्देनले भने : एमाले र कांग्रेसले देश सिध्याए

काठमाडौं- चुनाव जित्न नेकपा एमालेसँग गठबन्धन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलेएमाले लगायतका कम्युनिष्ट र कांग्रेसले देशलाई रबीहरूको नोकर उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन् । उनले

हाम्रो पार्टीको सरकार बने वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने बताएका छन्। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा

‘ओलीले खोलो बगाएको अर्बौं रकमको स्रोत के हो?’

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि एमाले पार्टी नभइ कम्पनीमा परिणत भएको आरोप लगाएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

चुनाव नजिकिँदैछ, तनाव बढ्दैछ- विष्णु पौडेललाई ८ काण्डको घेराबन्दी !

निर्वाचन आयोगले ३ उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि झनै चर्चामा आएको चुनावी क्षेत्र रुपन्देही २ मा नेकपा एमालेका औपध्यक्ष विष्णु पौडेलका लागि अझै पनि चुनौती कम भएको छैन । उनलाई हराउनसक्ने

शंकर र रेखाको भिडन्त- एमाले र माओवादीको प्रतिष्ठाको लडाई, कसले मार्ला बाजी ?

काठमाडौं- मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकियो । देशभर चुनावको माहोल एकाएक बढिरहेको छ । निर्वाचनमा विजयी हुन ठुलादेखि साना राजनीतिक दलका उम्मेदवार गाउँ-गाउँ पुगेर मतदाता

रुसले युक्रेनबाट आफ्नो सेना फिर्ता बोलायो

काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्। त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको

आफ्नो भविष्य हेरेर मतदान गर्न प्रकाशमानको अपील

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्नो भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित

सेनालाई सी जिनपिङको कडा निर्देशन- युद्धको लागि पुरै तयारी गर्नु

एजेन्सी/ बेइजिङचीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न   तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न