मुख्य डेस्क, Author at Himal Post - Page 159 of 574 Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

मुख्य डेस्क

प्रभुलाई सहयोग गरेका पाँच जनप्रतिनिधिमाथि एमालेले लियो “एक्सन”

काठमाडौँ- स्वतन्त्र उम्मेदवार प्रभु साहलाई चुनावमा सहयोग गरेका कारण रौतहटमा पाँच जना जनप्रतिनिधिको पद धरापमा परेको छ । प्रभु साहकी श्रीमती मौलापुर नपाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव,

भेलु बाजे बने सूर्य थापाको चुनावी कमाण्डर

सामाजिक सञ्जालमा भाइरल भएका भेलू बाजे नेकपा एमालेका नेता सूर्य थापालाई जिताउने अभियानमा लागेका छन् । प्युठानबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका थापालाई जिताउने अभियानमा भेलु बाजे लागेको थापाको सचिवालयले जनाएको

विष्णु पौडेललाई शंकर पोखरेलको काउन्टर

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै

सञ्‍चारमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध उजुरी

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ। गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

म तानासाहविरुद्ध लड्दा जेल गएँ, प्रचण्डले कपालमा जेल लगाएर बसे

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले तानासाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताएका छन्। कालिकोटको रास्कोट नगरपालिका स्युना बजारमा

क्यासिनो माजोङले पायो सर्वोत्कृष्ट अवार्ड

सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोङले दक्षिण एसिया के सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ । ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेवापत प्रदान गरिदै आएको भारतको सर्वोच्च पुरस्कार सत्रौँ आतिथ्य

बालकृष्ण खाँणलाई बामदेव गौतम समूहको पनि समर्थन

बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ। सो पार्टीले शनिबार

चुनावको दिन कस्ता सवारी चलाउन पाइन्छ ? कस्ता साधनाले पास लिनुपर्छ ?

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन सीमित सवारी साधनलाई सवारी अनुमति पत्र (पास) लिनु नपर्ने व्यवस्था गरेको छ। पास नचाहिने सवारी साधनले मतदातालाई ओसारपसार नपाउने आयोगले

पुकार बमलाई निर्वाचन आयोगले गर्यो कारबाही

निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई जरिवाना गराएको छ। बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो। निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको

लौरो अभियानले सागर ढकाललाई बनायो प्रधानमन्त्री उम्मेदवार

काठमाडौं । हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले आज एक विज्ञप्ति जारी गर्दै ढकाललाई

महंगा घडीको कस्टम ड्यूटी नतिरेको भन्दै शाहरुख खान नियन्त्रणमा

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर

ठूलो मतान्तरले चुनाव जित्ने विष्णु पौडेलको दाबी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्। शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले