काठमाडौं- रुपन्देही–५ को हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवा भरत शाहले पछ्याइरहेका छन्। घिमिरेले ६ हजा २ सय ४१ मत प्राप्त
पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै
काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्याम कुमार घिमिरे फेरि पछि परेका छन् । घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका
झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिइरहेका छन्। अहिले मतगणना जारी छ। अहिलेसम्म २४ हजार ८ सय १४ मतगणना भएको छ। शर्माले १२ हजार
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल अग्रता कायम राखेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले अघि छन् । पोखरले ३ हजार ४५ मतका
रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ। रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु
एमाले नेता भीम रावलको गृहजिल्ला अछामका दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको अग्रता छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका
काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २
काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । अब गन्ने मत भन्दा गगनको अग्रता बढी भएपछि उनी अनौपचारिक रूपमा विजयी भैसकेका छन् । ४
गुल्मी २ मा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका गोकर्ण विष्टले ८ हजार ५५८ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेकी सत्ता गठबन्धनका तर्फबाट
तीन निर्वाचन क्षेत्र रहेको दाङका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभाको दाङ निर्वाचन क्षेत्र नम्बर १ मा ४६१५ मत गन्दा गठबन्धनबाट नेकपा एसका उम्मेदवार मेटमणि चौधरीले
विराटनगर- झापाको निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १,३९० मतको अग्रता लिएका छन् । कूल ९,०१२ मतगणना हुँदा लिङ्देनले ४,९१९ मत ल्याएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले