मुख्य डेस्क, Author at Himal Post - Page 137 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

सागर ढकालको घोषणा- फेरि डडेल्धुराबाट चुनाव लड्छु

डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले डडेलधुराबासीलाई गाली नगर्न सुझाव दिएका छन् । उनले शेरबहादुर देउवाको जितमा पनि आफूलाई खुसी लागेको बताउँदै सुदूरपश्चिमलाई बेवास्ता गरेर देशको विकास नहुने

एमाले सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की

पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव तथा एमाले सुदूरपश्चिमका इन्चार्ज समेत रहेका लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

सागर ढकालले भने: डडेल्धुराबासीलाई गाली नगर्नु

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले आफ्नो जित हुने बताएका छन् । उनले डडेल्धुरामा देउवा विजयी भए पनि आफूले जिते सरह नै

गगनले भने: जाती धेरै युवाले जित्छन्, मलाई काम गर्न सहज हुन्छ

काठमाडौं- प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए।

राजन भट्टराईको भव्य पराजयले ओलीलाई धक्का

काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिने डा. राजन भट्टराई पराजित भएका छन् । यसपटक जसरी पनि जीत निकाल्ने लक्ष्यका साथ चुनावमा होमिएका

एमालेको पकड़ क्षेत्रमा रवीलाई राम्रो भोट

काठमाडौं । सर्वाधिक चासोको क्षेत्रका रुपमा रहेको चितवन–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले रफ्तार बढाएका छन् । एमालेको पकड रहेको इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा रवि तेस्रो स्थानमै रहे

बालकृष्ण खाणलाई दीपक बोहराले उछिने

रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ। पछिल्लो समय अनुसार राप्रपाका दीपक बोहराले नेपाली कांग्रेसका बालकृष्ण खाणलाई उछिनेका छन्। दिपक बोहरा (राप्रपा) ले ४१७० मत ल्याएका

ओली हराउन झापा पुगेका युग पाठकले २२ हजार गन्दा ६० मत पनि पाएनन्

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा- ५ मा आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो अपडेटअनुसार मुख्य प्रतिस्पर्धीसँग उनको करिब साढे ४ हजार मतको दूरी छ । हालसम्म

के ईश्वर पोखरेलले चुनाव हार्लान ? यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। जम्मा अठार हजार ७९७ मत गणना हुँदा उनले १ हजार ८ सय

उपेन्द्र यादवको हरिबिजोग

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव ६ हजार बढी मतले पछाडि परेका छन्। सप्तरी–२ बाट चुनाव लडेका यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले ६ हजार २०५ मतले पछाडि

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको राम्रो संकेत

काठमाडौं- रुपन्देही–५ को हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवा भरत शाहले पछ्याइरहेका छन्। घिमिरेले ६ हजा २ सय ४१ मत प्राप्त

पाल्पाको २ मा ठाकुर गैरेको फराकिलो मतान्तर, सोमप्रसाद पाण्डे संकटमा

पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै