मुख्य डेस्क, Author at Himal Post - Page 133 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

माओवादीका युवा नेता रहवर अन्सारी विजयी

पर्सा प्रदेशसभा क्षेत्र १ (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी निर्वाचित भएका छन् । मधेस प्रदेशमा यो माओवादीको पहिलो जित हो । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रहवरले ७

ओनसरी घर्तीको बिजोग- चौथोमा झरेर पराजित

काठमाडौँ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम १५२२९ मत पाएर विजयी भएकी हुन्। उनले आफ्ना निकट प्रतिस्पर्धीलाई

तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका

बाँके २- इस्तियाक राई पराजित, धवलशमशेर राणा विजयी

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणालाई एमालेको समर्थन थियो । उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई

एकीकृत समाजवादीले पनि प्रतिनिधिसभामा खाता खोल्यो

काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । अछाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर १९ हजार ५३४ मतका साथ निवार्चित भएका हुन् । उनका निकटतम

काठमाडौंका तीन क्षेत्रमा घण्टीको जित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ

जितलगत्तै सोबिताको प्रतिक्रिया: लोकतन्त्रमा कसैको हार हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी

घण्टीबाट अर्को जीत: काठमाडौं २ मा सोबिता विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा अर्को सिट जितेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७

समानुपातिक तर्फ कांग्रेसले १ लाख ५० हजार मत कटायो

समानुपातिक तर्फ नेकपा एमाले एक लाख ७२ हजार ८४० मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। निर्वाचन आयोगका अनुसार जारी मतगणनामा कांग्रेसले समानुपातिकतर्फ १ लाख ५० हजार ९७० मत ल्याएको

८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय

मतगणना नसकिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन् । यो सँगै देउवा सातौँ पटक विजय भएका छन् । आठ हजार १०९ मत गणना हुँन बाँकी रहँदै डडेलधुरमा कांग्रेसका सभापति देउवा

ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित

काठमाडौं – ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । मत गणना सकिएको तर औपचारिक घोषणा