ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित - Himal Post Himal Post
  • २४ मंसिर २०८०, आईतवार
  •      Sun Dec 10 2023
Logo

ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित



काठमाडौं – ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।

मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।