मुख्य डेस्क, Author at Himal Post - Page 124 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

सर्लाही ३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी

काठमाडौं- सर्लाही क्षेत्र नं. ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई पराजित गरेका हुन्। उप्रेतीले ३२ हजार ९३८ मत ल्याए।

समानुपातिकको पछिल्लो परिणाम- एमाले ९ लाख, नेकपा एस माथि उक्लियो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुवातदेखि नै अग्रता लिइरहेको

रुकुम पश्चिममा माओवादीकाे क्लीन स्वीप, जनार्दन शर्मा फेरि विजयी

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिममा एकछत्र माओवादी केन्द्रको जीत निकाल्दै भारी मतान्तरले विजयी भएका छन् । यहाँबाट लगातार जितिरहेको शर्मा फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। सत्ता गठबन्धनका तर्फबाट संयुक्त

रुपन्देही २ मा हस्ताक्षर नमिलेको बढी मतपत्र भेटियो, मतगणना स्थगित

रुपन्देही २ मा हस्ताक्षर नमिलेको बढी मतपत्र भेटियो, मतगणना स्थगित दुई पौडेलबीच भइरहेको घम्साघम्सीमा हस्ताक्षर नै नमिलेका बढी मतपत्र भेटिएपछि तनाव थपिएको छ । रुपन्देही २ को मतगणनाका क्रममा मतपेटिकामा

शेरधन राईलाई हराएर सुधन किराँती उदाए

भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै ह्याट्रिक गरे । भर्खरै सम्पन्त गणनाको

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे ।

विनोद चौधरी निर्वाचित, हृदयेश त्रिपाठी अस्ताए

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित

मुटुको धड्कन बढाउने गुल्मी १ को मत परिणाम

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको मतपरिणामले धेरैको धड्कन बढाएको छ । यहाँ निकै रोचक प्रतिस्पर्ध भैरहेको छ । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार

जिउँदै मान्छे जलाउने अफताव आलमका छोराले हारे चुनाव

रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् । फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित

रुपन्देहीमा दुई पौडेलको घम्साघम्सी झन् रोचक बन्दै

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घम्साघम्सी निकै रोचक बनेको छ । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका यी

केपी ओलीकी विश्वासपात्र कोमल वली पनि भारी मतले पराजित

दाङ ३ बाट नेकपा एमालेकी नेतृ कोमल वली भारी मतले पराजित भएकी छन् । वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५५७९ मतका साथ निर्वाचित हुँदा

कांग्रेसले पार्टीबाटै निष्कासित गर्दा पनि अमरेशले एक्लै लडेर बाजी मारे

अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। चुनावको मुखैमा नेपाली कांग्रेसले उनलाई कारवाही गरेर पार्टीबाट निष्कासित गरेको थियो । पार्टीको कारबाहीले पनि उनको जितलाई रोक्न सकेन ।