मुख्य डेस्क, Author at Himal Post - Page 125 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

मुटुको धड्कन बढाउने गुल्मी १ को मत परिणाम

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको मतपरिणामले धेरैको धड्कन बढाएको छ । यहाँ निकै रोचक प्रतिस्पर्ध भैरहेको छ । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार

जिउँदै मान्छे जलाउने अफताव आलमका छोराले हारे चुनाव

रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् । फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित

रुपन्देहीमा दुई पौडेलको घम्साघम्सी झन् रोचक बन्दै

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घम्साघम्सी निकै रोचक बनेको छ । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका यी

केपी ओलीकी विश्वासपात्र कोमल वली पनि भारी मतले पराजित

दाङ ३ बाट नेकपा एमालेकी नेतृ कोमल वली भारी मतले पराजित भएकी छन् । वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५५७९ मतका साथ निर्वाचित हुँदा

कांग्रेसले पार्टीबाटै निष्कासित गर्दा पनि अमरेशले एक्लै लडेर बाजी मारे

अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। चुनावको मुखैमा नेपाली कांग्रेसले उनलाई कारवाही गरेर पार्टीबाट निष्कासित गरेको थियो । पार्टीको कारबाहीले पनि उनको जितलाई रोक्न सकेन ।

रविलाई कारबाही गर्ने निर्णयबाट ‘ब्याक’ भयो निर्वाचन आयोग

काठमाडौं- नागरिकताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्ने निर्णयबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ । नागरिकताबारे प्रश्न उठाउँदै दायर भएको उजुरीमा थप कारबाही अगाडी नबढाउने निर्णयमा

प्रचण्डकी बुहारी भारी मतले पराजित

नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् । बिना मगर नेकपा माओवादी केन्द्रका

आफ्नै कार्यकर्ताले गरे कांग्रेस नेताको घर घेराउ

चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ताले नै कांग्रेसका नेताको घर घेराउ गरेका छन् । कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको पोखरा १३ बाँझापाटनस्थित घरमा कांग्रेसका कार्यकर्ताले

प्रचण्डका कान्छा ज्वाइँले पनि जिते चुनाव

काठमाडौं– माओवादी केन्द्रका जीवन आचार्यले प्रदेश १ को प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्। एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्। आचार्य

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर निर्वाचित

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७

मेयरमा पराजित भएका सिंह दुई गठबन्धनका भेट्रान नेतालाई हराएर बने सांसद

काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मेयरमा पराजित भएका दीपक सिंहले दुई गठबन्धनका भेट्रान नेताहरूलाई पराजित गर्दै जित निकालेका छन्। मेयरको उम्मेदवार हुँदा उनले २० हजार ५३१ मतसहित तेस्रो भएका

गुल्मी १ मा चन्द्र भण्डारीले लिए अग्रता

गुल्मी क्षेत्र १ को मतपरिणामले कांग्रेस एमाले दुबैलाई तनाव बनाएको छ । नेपाली काँग्रेसका डा.चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भैरहँदा सबैको चासो यस क्षेत्रमा परेको छ ।