मुख्य डेस्क, Author at Himal Post - Page 126 of 575 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मुख्य डेस्क

टोपबहादुरको दाबी- अब ५० वर्ष अर्घाखाँचीमा कसैले चुनाव जित्दैन

काठमाडौँ- नेकपा एमालेका नव निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म अरू कसैले चुनाव नजित्ने ठोकुवा गरेका छन् । चुनाव जितेलगत्तै रायमाझीले एमाले बाहेक अरु कसैले पनि जित्न

प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ सुरू गरको नेकपा एमालेले आरोप लगाएको छ । केपी ओलीसंगको बधाई संवादलाई प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर प्रचण्डले

संसदमा पहिलो चोटी पाइला टेक्दै काठमाडौंका नयाँ अनुहार

काठमाडौं- प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् ।  कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको

एमाले छोडेर पनि प्रभु शाहले भारी मतका साथ जिते चुनाव

चुनावकै मुखमा नेकपा एमाले छोडेका प्रभु साहले भारी मतले चुनाव जितेका छन् । उनी रौतहट क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्। अन्तिम समयमा एमालेको टिकट परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी

बलदेव खनाल भारी मतले पराजित

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीमध्ये उपमहासचिव चक्रपाणि खनाल कपिलवस्तुबाट चुनाव हारेका छन् । चक्रपाणिले यसअघि एमालेसँगको गठबन्धनबाट कपिलवस्तु १ मा चुनाव जितेर मन्त्री बनेका थिए । खनाल यस पटक

प्रचण्डलाई देउवा र ओलीले गरे नयाँ प्रस्ताव

काठमाडौंं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार फोन गरेका ओलीले चुनाव जितेकोमा बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको

देउवालाई ओलीको फोन: के भयो छलफल ?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् । पछिल्लो चुनावी परिणामपछि बिहीबार दिउँसो ओलीले देउवालाई निर्वाचन जितेको भन्दै बधाई र

ओलीले गरे प्रचण्डलाई फोन: मिलेर अगाडि बढ्न राखे प्रस्ताव

काठमाडौं- निर्वाचनको परिणाम सोचेजस्तो नआएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी मिलेर अगाडि बढ्न प्रस्ताव गरेका छन्। बिहीबार दिउँसो ओलीले प्रचण्डसँग लामो

मतदाता गम्भीर भएनन्, परिणाम खराब आयो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामले जनता बहकाउमा लागेको देखिएको टिप्पणी गरेका छन्। नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो परिणाम पछि ओलीले निर्वाचनमा मतदाता

शशांक कोइरालाले गरे प्रधानमन्त्रीको दाबी

पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यमा विजयी कांग्रेस नेता शशांक कोइरालाले प्रधानमन्त्रीमा दाबी गरेका छन् । उनले आफू दलको संसदीय नेता हुन उम्मेदवारी दिने र

अन्तराष्ट्रिय मिडियामा रवी लामिछानेको चर्चा

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ। हालसम्म नेपाली कांग्रेसले ३१ स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले १९ स्थानमा जित हात पारेको निर्वाचन

शेयर कारोबारका डनले अर्थमन्त्री र अर्थविदलाई ढलाए

चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे। ९६१०६ मत खसेको