मुख्य डेस्क, Author at Himal Post - Page 123 of 573 Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मुख्य डेस्क

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे ।

विनोद चौधरी निर्वाचित, हृदयेश त्रिपाठी अस्ताए

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतले पराजित

मुटुको धड्कन बढाउने गुल्मी १ को मत परिणाम

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको मतपरिणामले धेरैको धड्कन बढाएको छ । यहाँ निकै रोचक प्रतिस्पर्ध भैरहेको छ । एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार

जिउँदै मान्छे जलाउने अफताव आलमका छोराले हारे चुनाव

रौतहट । रौतहट-२ मा कांग्रेस नेता अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम प्रतिनिधिसभा सदस्‍यमा पराजित भएका छन् । फिरदोसलाई स्वतन्त्र उम्‍मेदवार किरण कुमार साहले ४ हजार ५९४ मतान्तरले हराउँदै पराजित

रुपन्देहीमा दुई पौडेलको घम्साघम्सी झन् रोचक बन्दै

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घम्साघम्सी निकै रोचक बनेको छ । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गरिरहेका यी

केपी ओलीकी विश्वासपात्र कोमल वली पनि भारी मतले पराजित

दाङ ३ बाट नेकपा एमालेकी नेतृ कोमल वली भारी मतले पराजित भएकी छन् । वलीलाई पराजित गर्दै कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । गिरी ३५५७९ मतका साथ निर्वाचित हुँदा

कांग्रेसले पार्टीबाटै निष्कासित गर्दा पनि अमरेशले एक्लै लडेर बाजी मारे

अमरेशकुमार सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी भएका छन्। चुनावको मुखैमा नेपाली कांग्रेसले उनलाई कारवाही गरेर पार्टीबाट निष्कासित गरेको थियो । पार्टीको कारबाहीले पनि उनको जितलाई रोक्न सकेन ।

रविलाई कारबाही गर्ने निर्णयबाट ‘ब्याक’ भयो निर्वाचन आयोग

काठमाडौं- नागरिकताको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्ने निर्णयबाट निर्वाचन आयोग ‘ब्याक’ भएको छ । नागरिकताबारे प्रश्न उठाउँदै दायर भएको उजुरीमा थप कारबाही अगाडी नबढाउने निर्णयमा

प्रचण्डकी बुहारी भारी मतले पराजित

नेकपा माओवादी केन्द्रकी नेतृ बीना मगर कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित भएकी छन् । मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् । बिना मगर नेकपा माओवादी केन्द्रका

आफ्नै कार्यकर्ताले गरे कांग्रेस नेताको घर घेराउ

चुनावमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कास्कीमा कांग्रेस कार्यकर्ताले नै कांग्रेसका नेताको घर घेराउ गरेका छन् । कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको पोखरा १३ बाँझापाटनस्थित घरमा कांग्रेसका कार्यकर्ताले

प्रचण्डका कान्छा ज्वाइँले पनि जिते चुनाव

काठमाडौं– माओवादी केन्द्रका जीवन आचार्यले प्रदेश १ को प्रदेश सभा सदस्यमा जित हासिल गरेका छन्। एमालेकी रीता न्यौपानेलाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनी विजयी भएका हुन्। आचार्य

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर निर्वाचित

हिमाली जिल्ला डोल्पामा धनबहादुर बुढा पुनः प्रतिनिधिसभामा निर्वाचित भएका छन् । गठबन्धनको सहयोगमा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का नेता बुढाले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीलाई ५ हजार ७२७