मुख्य डेस्क, Author at Himal Post - Page 118 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

६४ हजार मत गन्दा गच्छदारलाई ‘ब्रेक’ लाग्ने संकेत

विराटनगर- सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ। २८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन्। उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका

समानुपातिकमा माओवादीभन्दा रास्वपा ठूलो दल

काठमाडौं- प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ। सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो।

रघुवीर महासेठ र महेन्द्र यादवको रोचक टक्कर

धनुषाको क्षेत्र नम्बर ४ मा मतगणना भइरहेको छ । त्यहाँ नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच चर्को प्रतिष्पर्धा छ। मिथिला नगरपालिकाको मतगणना चल्दै गर्दा कांग्रेसका यादवले अग्रता

गगन थापा प्रधानमन्त्री बन्दा प्रचण्डलाई ‘कम्फर्टेबल’

काठमाण्डौ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले निर्णय गरेको खण्डमा गगन थापालाई प्रधानमन्त्री स्वीकार गर्ने बताएका छन् । प्रचण्डले प्रधानमन्त्री जो भए पनि नेकपा माओवादीले गठबन्धन नछोड्ने बताए

कांग्रेस एमालेको प्रतिस्पर्धा- सिटमा कांग्रेस, मतमा एमाले

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ। प्रत्यक्षतर्फ सार्वजनिक एक सय ५७ निर्वाचन क्षेत्रको परिणामअनुसार कांग्रेसले ५३ स्थानमा जित निकालेको छ।

प्रकाशमानलाई हतार भएपछि…

काठमाडौं- प्रधानमन्त्रीमा आफ्नो दाबी गरेका नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह आइतबार एकाएक बालकोट पुगे । नेपाली कांग्रेसका नेताहरूलाई दवावमा राख्न प्रकाशमानले नेकपा (एमाले)का अध्यक्ष

यी हुन् चुनाव हारेका ६१ निवर्तमान सांसद

काठमाडौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६१ भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य

अब कसरी बन्छ सरकार ? विश्वासको मत नपाए हुनसक्छ संसद विघटन

काठमाडौं- ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको

गगन थापाविरुद्ध लाग्दैछन् विमलेन्द्र निधि

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन नगर्ने भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन गर्ने भएका छन्। यसअघि कांग्रेस महाधिवेशनमा

हाम्रो सरकार बने श्रमिकको पारिश्रमिक २५ हजार बनाउँछौं- विष्णु रिमाल

एमाले उपमहासचिव विष्णु रिमालले एमाले नेतृत्वमा सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् । आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा

झलनाथ खनाल पराजित, सातौँ पटक सांसद बन्ने धोको पुरा भएन

काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुगेको छ गणना सकिनै लाग्दा

नारायणकाजी र गिरिराजमणिका कारण मधेशमा पत्तासाफ भयो माओवादी

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता गिरिराजमणि पोखरेलका कारण माओवादी केन्द्रले यसपटक मधेश प्रदेशमा पत्तासाफ हुनुपरेको छ । मातृका यादवलाई पटक्कै मन नपराउने गिरिराज प्रचण्डको समेत सुझाव मान्दैनन । मधेशमा