प्रकाशमानलाई हतार भएपछि... - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रकाशमानलाई हतार भएपछि…



काठमाडौं- प्रधानमन्त्रीमा आफ्नो दाबी गरेका नेपाली कांग्रेसका नेता तथा काठमाडौं १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंह आइतबार एकाएक बालकोट पुगे ।

नेपाली कांग्रेसका नेताहरूलाई दवावमा राख्न प्रकाशमानले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

श्रेष्ठले ओली निवास भक्तपुरको बालकोट पुगेर भेटघाट गरेका हुन् । संसदीय निर्वाचनलगत्तै सिंह ओली भेट्न बालकोट पुगेका हुन् ।

चुनावी अभियानकै क्रममा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका सिंहले एमाले अध्यक्ष ओलीसँग भेटेका हुन् ।