मुख्य डेस्क, Author at Himal Post - Page 11 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

बालेन शाह र हर्क साम्पाङको एकै स्वर- नेताहरू ‘भारतीय गुलाम’

काठमाडौं । नेताहरूमाथि कडा टिप्पणी गरिरहेका काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङका पछिल्ला अभिव्यक्तिमा एकै स्वर देखिन थालेको छ । बिहीबार राति ट्विटरमा काठमाडौंका मेयर

शुक्रबारदेखि झन् धेरै वर्षा हुने, तत्काल मौसम सुधार नहुने

आज काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले विशेषगरी सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा मध्यम खालको वर्षा भइरहेको छ। ‘गण्डकीमा

आज पनि विभिन्न भू–भागमा भारी वर्षा र हावाहुरी

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ । भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक

महानगरले विमानस्थलको फोहोर नउठाउने, कर नतिरे थप कारबाही गर्ने

विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो। करका दायरमा नआएका महानगरपालिकाभित्रका संस्थानहरुलाई करको दायरमा आएर कर बुझाउन पत्राचार

नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै

काठमाडौँ । नेपाली क्रिकेट टिमको अर्को सपना पनि अधुरै भएको छ । आयरल्यान्डसँग २ विकेटले पराजित भएपछि टेस्ट राष्ट्रलाई हराउने नेपालको सपना पनि पूरा हुन सकेन । आईसीसी एकदिवसीय विश्वकप

राष्ट्रपतिले पुरा गरेनन् आफैले बोलेको बोली, ५५ लाख उपचार खर्च सरकारले दिने

काठमाडौं- भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारले ५५ लाख रुपैंया भुक्तानी दिने भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम

गगन थापामाथि बालेन शाहको कडा प्रहार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कटाक्ष प्रहार गरेका छन् । उनले महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको ‘घोषणा’ गर्दै गगन थापाको

विरगञ्जको समता स्कुललाई एभरेष्ट बैंकको आर्थिक सहयोग

विरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैयाँ

काठमाडौंका निजी विद्यालयमाथि बालेन शाहको लगाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफैँ परीक्षा सञ्चालन गरी कक्षा ११ मा छात्रवृत्ति उपलब्ध गराउने भएको छ। महानगरका मेयर बालेन्द्र साहले आइतबार फेसबुकमा स्टाटस लेख्दै यसका लागि तयारी भइरहेको जानकारी गराएका हुन्।

ललिता निवास प्रकरणको नयाँ पाटो- कर्मचारीले यसरी लिन्थे घुसबापत जग्गा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले केहि दिनअघि भाटभटेनीका मालिकसहित ७ जनालाई पक्राउ गरेपछि बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको चर्चा चुलिएको छ । सरकारको स्वामित्वमा रहेको ललिता निवासको एक

विभिन्न स्थानमा भारी वर्षा हुने, यातायात र हवाई सेवा प्रभावित हुने

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोसी र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत

यौन दुर्व्यवहारको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बन

यौन दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्बन गरिएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा रहेको मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको पाइएपछि