हिमालपोस्ट, Author at Himal Post - Page 985 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

चरम संकटमा नेपाल एयरलाइन्स

काठमाडौं- नेपाल एयरलाइन्सले आफ्नो आम्दानीको मूख्य स्रोत ९० प्रतिशत कम भएको जनाएको छ । आम्दानी घटेको भन्दै एयरलाइन्सले १ सय ४५ जना कर्मचारी कटौति गरेको छ । आर्थिक वर्ष २०७६/०७७

बुवाद्वारा छोरी बलात्कार प्रकरण: राष्ट्रिय युवा संघले दियो चेतावनी

विशाल पाण्डेय/कैलाली – कैलालीमा आफ्नै बाबुले दुई छोरीलाई बलात्कार गरेको घटना प्रती राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटीले दोषीलाई कडा कारबाहिको माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति

नेकपा विवाद नयाँ मोडमा: खुमलटारमा ‘सेफ ल्यान्डिङ’ बारे छलफल

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफ्ना निकटका सबै नेताहरूलाई खुमलटार बोलाएर गतिरोध अन्त्यका लागि छलफल

सोमबारबाट खुल्दै पशुपतिनाथ मन्दिर

काठमाडौँ- कोरोना महामारीका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर खुलाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । यही साउन दोस्रो सोमबारबाट दर्शन खुला गर्नेगरी तयारी भैरहेको बताइएको छ । हिन्दु

शेखर कोइरालाले उठाए राष्ट्रपतिमाथि प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि

फाइल तस्बिर
पहिरोले पुरिएर काठमाडौंमै एक जनाको ज्यान गयो

काठमाडौं- अविरल वर्षाका कारण पहिरो जाँदा काठमाडौंमै एक जनाको ज्यान गएको छ ।कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको हो । गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा

जनार्दन भन्छन: पार्टी विभाजन गर्नेहरूले दुष्प्रचार गरे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद चलिरहेकै बेला प्रभावशाली मानिने नेता जनार्दन शर्माले पार्टी एकता भत्काउन र विभाजन गर्नकै लागि दुष्प्रचार भइरहेको बताएका छन् । शर्माले पार्टी विभाजन गर्नकै

देशभर अविरल वर्षा: यी हुन् उच्च जोखिम भएका स्थान

काठमाडौं- देशका विभिन्न भागमा भैरहेको अविरल वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम निकै बढेको छ । दुई दिनदेखि देशभर लगातार भइरहेको वर्षा केहिदिन नरोकिने मौसमविद्ले बताएका छन् । अहिले

शंकर पोखरेलले भने: अब नेताहरू भाग्न मिल्दैन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान हुन नसकेको बेला प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले अब नेताहरू भाग्न नमिल्ने बताएका छन् ।

नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न कांग्रेसकै नेताको माग

तनहुँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज

सबै जिल खानेगरी प्रचण्ड कसरी मोडिए ?

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धेरैको प्रायः एउटै जिज्ञासा हुन्छ- उनी चलायमान हुन् कि अस्थिर ? उनका केही बहिर्मुखी स्वभाव छन्– छिटो–छिटो राजनीतिक कदम चाल्न सक्ने। छिनमा चर्को आलोचनामा

टिचिङ अस्पतालको खाताबाटै साढे १६ करोड कसले गायब बनायो ?

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८