हिमालपोस्ट, Author at Himal Post - Page 808 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

भागेर बिहे गरेपछि घरबार बिहिन बनेकी सपनाको संघर्षको कथा

सन्तोष गौतम/म्याग्दी- चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन

बर्दिबासमा कर्फ्यु आदेश

काठमाडौं- बर्दिबासमा बुधवार बिहान ९ बजेदेखि बिहीवार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो । ६ वर्षीया

सबैभन्दा खतरनाक गोटी चाल्दै प्रधानमन्त्री ओली

काठमाडौं- सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरविरोध व्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना विरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा

नेकपा विभाजन भए कांग्रेसले सरकार बनाउन सहयोग गर्ने

नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ। नयाँ पुस्ताका नेता अहिले सरकारमा जान हुन्न भन्नेमा स्पष्ट छन् भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद

देउवाले ‘म आउँदिन’ भन्दापनि ओलीले जरुरी पर्यो भन्दै तीनचोटी कर गरेपछि

काठमाडौं- तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु। नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उनले कहिले प्रधानन्यायाधीश त कहिले अख्तियार प्रमुखलाई रातारात

ट्रम्पको विदेश नीति खारेज गर्दै बाइडेनको नयाँ सुरुवात

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग

मन्त्री पदसंग राजधानी साटेको भन्दै विष्णु पौडेललाई कालोझण्डा देखाइयो

बुटवल । लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झन्डा देखाइएको छ । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले बुधबार

महिला हिंसा अन्त्य गर्न जनचेतना र कारबाही बढाऔं: राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानुनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन्।

केपी ओलीलाई संसारको कुनै ताकतले हटाउन सक्दैन: मन्त्री श्रेष्ठ

विराटनगर- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार कुनै पनि हालतमा परिवर्तन नहुने बताएका छन्। विराटनगरस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालयको एक कार्यक्रममा मंगलबार सञ्चारकर्मीसँग

भीमेश्वर मन्दिरमा ‘पसिना’ आए: अनिष्टको संकेत, प्रशासनले निकाल्यो विज्ञप्ति

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको भन्दै स्थानीय प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रशासनले मन्दिरमा पूजापाठ भएको र सोको प्रसाद राष्ट्रपतिलाई बुधबार पठाइने समेत जनाएको छ ।

उपप्रधानमन्त्री पोखरेलको जिम्मवारी थपियो

काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मवारी थपिएको छ । पोखरेलले राष्ट्रिय गौरवका आयोजनाको समन्वय गर्ने जिम्मा पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई मंगलबार औपचारिक रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

पूर्वकप्तान पारस खड्काले मारे छलाङ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको सूचीमा