हिमालपोस्ट, Author at Himal Post - Page 807 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

मोदीले ल्याए एक राष्ट्र, एक चुनावको खतरनाक प्रस्ताव

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक राष्ट्र, एक चुनावको प्रस्ताव गरेका छन् । उनले यसअघि पनि यो प्रस्ताव ल्याएका थिए । यसपटक भने उनले यो देशको आवश्यकतामाको बिषय भएको बताएका

गणतन्त्र र संघीयताप्रति घृणा जागेपछि व्यवस्था नै धरापमा

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढेर राजनीतिक दुर्घटनाको सम्भावना बढिरहँदा राजावादीहरू आन्दोलनमा उत्रिएका छन् । कोरोना भाइरसको महामारी बढिरहँदा नेकपाभित्रको सत्तासंघर्षले यति नराम्रो सन्देश गएको छ कि सर्वसाधारणमा गणतन्त्र

‘रअ’ प्रमुखसँग प्रधानमन्त्रीले भेटेपछि रोकियो माडीको ‘अयोध्या’ निर्माण

काठमाडौं- चितवनको ठोरी गाविस र माडी नगरपालिकाको दुई वटा वडा मिलाएर ‘अयोध्या नगरपालिका’ घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना र प्रस्ताव भारतीय खुफिया एजेन्सी ‘र’ प्रमुख सामन्त गोयलको भ्रमणसँगै

मन्त्रिपरिषद् बैठकमा मन्त्रीकै प्रस्ताव सुनुवाई नभएपछि

काठमाडौं- सोमबार मन्त्रिपरिषद्को नियमित बैठक सँधैझैँ बालुवाटारमा बसेको थियो । क्याबिनेट बैठकले तीनजना सहसचिवलाई सचिवमा पदोन्नत गर्ने निर्णय गर्यो । छ पटकसम्म फालिएका सहसचिव गोकर्णमणि दवाडीलाई लाजगालले यसपटक भने सचिवमा

गुल्मी जीप दुर्घटना: पाँच जनाको मृत्यु, दुई गम्भीर (विवरण सहित)

गुल्मी – गुल्मीमा एकाबिहानै जीप दुर्घटना भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको भने दुई जना गम्भीर घाइते भएको जनाइएको छ । इस्मा-४ हुलबाट

कांग्रेस नेताहरुले विदेश सचिवसँग सीमा विवादको कुरै गरेनन्

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा भएको भेटमा कांग्रेसका शिर्ष नेताहरू सहभागी थिए । भेटवार्तामा वरिष्ठ नेता

ओली-प्रचण्ड पानी बाराबार

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ। गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका

जनआन्दोलनकै लयमा पूर्वराजा फर्काउने प्रदर्शन: राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस पनि सहभागी

काठमाडौं- जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल -याली गरे। सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र

गुल्मीमा जीप दुर्घटना: पाँच जनाको घटनास्थलमै मृत्यु

काठमाडौं- गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो

विप्लव नेकपा र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पार्टी एकता हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताउँदै यस्तो खुलाएका

भ्रष्टाचार आरोपमा इन्डोनेसियाका एक मन्त्री पक्राउ

एजेन्सी । भ्रष्टाचार आरोपमा इन्डोनेसियाका एक मन्त्री पक्राउ परेका छन् । त्यहाँका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले पक्राउ गरेको हो । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार

अली एक्सप्रेससहित ४३ चिनियाँ एपमाथि भारतले लगायो प्रतिबन्ध

एजेन्सी- भारत सरकारले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार